अरुण भ्यालीको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । अरुण भ्यालीको हकप्रद भर्ने आज दिन हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जेठ २ गते बैंकिङ समयसम्म मात्रै हकप्रद सेयर खरिद गर्न पाउने जानकारी

नेपालमा १५ वटा वाणिज्य बैंक भए पुग्छ, ‘टु बिग टु फेल’ हुँदैन: पूर्वगभर्नर चिरन्जिवी नेपाल

विगतमा अन्धाधुन्ध लाइसेन्स दिएका कारण बैंक तथा वित्तीय संस्थाहरुको संख्या निकै धेरै थियो । तसर्थ म गभर्नर भएपछि वित्तीय क्षेत्रलाई अझ सबल बनाउन कन्सोलिडेशनको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेँ ।

सिइडिबि हाइड्रोपावरको सेयर बाँडफाँट, २ लाख ३४ हजारले पाए १० कित्ता

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार भएको बाँडफाँडमा २ लाख ३४ हजार १९५ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन्

मिस्ट्रीखोलाको ४२ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित् विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना

लक्ष्मी बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । लक्ष्मी बैंकले निक्षेप र कर्जाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले हाल ११ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम ४.५

हिमालय बैंकको नयाँ ब्याजदर, निक्षेप र कर्जामा कति प्रतिशत ब्याज ?

काठमाडौं । बिहीबार नेपाल इन्भेस्टमेन्ट बैंकसँग बिग मर्जरको घोषणा गरेको हिमालयन बैंकले जेठबाट लागू हुनेगरी निक्षेप र कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न शीर्षकमा लिने निक्षेपमा २

असार मसान्तसम्म लघुवित्तका ऋणीलाई १०% सम्म ब्याज छुट

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले १० प्रतिशत सम्म ब्याज छुट पाउने भएका छन् । कोभिड १९ ले सिर्जना गरेको असहज परिस्थितमा ऋणीलाई सहुलियत दिने निर्णय नेपाल लघुवित्त बैंकर्स संघले

अत्यावश्यक काम नपरेर बैंकमा नआउन विकास बैंक एशोसियनको अनुरोध

काठमाडौं । अत्यावश्यक काम बाहेक अन्य काम लिएर बैंकमा नआउन विकास बैंक एशोसियनले ग्राहकहरुलाई अनुरोध गरेको छ । वाणिज्य बैंकहरुको संस्था नेपाल बैकर्स एशोसियनले ५० हजारभन्दा तलको निक्षेप नै स्विकार

सानिमा बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

काठमाडौं । सानिमा बैंक लिमिटेडले जेठ महिनाका लागि मुद्दति निक्षेपमा नयाँ ब्याजदर तोकेको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा ४.५१ प्रतिशत र ६ महिनामाथिको मुद्दति निक्षेपमा ६.०१

कोरोना असरः र्याडिसन होटलको खुद नाफा २८४.०९ प्रतिशतले घट्यो

काठमाडौं । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको लाजिम्पाटस्थित र्याडिसन होटलको घाटा २१ करोड नाघेको छ । कम्पनीले प्रकाशित गरेको चैत महिनासम्मको वित्तीय विवरण अनुसार कम्पनीको घाटा २१ करोड