ग्लोबल आइएमई लघुवित्तले ऋणीलाई ब्याजमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले असार मसान्तभित्र बुझाउनु पर्ने सम्पूर्ण साँवा ब्याज बुझाए अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले छुट दिने घोषणा गरेको छ । साथै सो

विशाल बजार र साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्यमा चलखेल, बोर्डले शुरु गर्यो अध्ययन

काठमाडौं । विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्यमा चलखेल गरिएको आशंकामा नेपाल धितोपत्र बोर्डले छानबिन शुरु गरेको छ । बोर्डका अनुसार विशाल बजार कम्पनीको सेयर मूल्य गत

धितोपत्र बोर्डले भन्योः यी १० बीमा कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ जीवन र ५ निर्जीवन गरी १० वटा बीमा कम्पनीको सेयर मूल्यमा ठूलो चलखेर भएको आशंका गर्दै यी कम्पनीमा लगानी गर्ने लगानीकर्ता जोखिममा रहेको बताएको छ

यी हुन चलखेल गरी सेयर मूल्य बढाइएका ५१ कम्पनी (सूचिसहित)

काठमाडौं । सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य बढाएको पाइएको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य

नेप्से परिसूचकमा करेक्सन, विकास बैंक, फाइनान्स र जलविद्युतको सब इन्डेक्सनमा गिरावट

काठमाडौं । मंगलबार सेयर बजारमा करेक्सन देखिएको छ । नेपाल धितोपत्र बोर्डले सेयर बजारसमा विभिन्न ५१ वटा कम्पनीले कर्नरिङ गरी अप्राकृतिक रुपमा सेयर मूल्य बढाएको अध्ययन प्रतिवेदनसम्बन्धि समाचार प्रकाशित भएसँगै

५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइयो: धितोपत्र बोर्ड

काठमाडौं । सेयर बजारमा ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभिक मूल्य वृद्धि गरिएको भेटिएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा अप्राकृतिक वृद्धि गराई कारोबार भएको

वैशाख महिनामा विद्युतीय भुक्तानी कारोबार साढे १४% ले घट्यो, मोबाइल बैंकिङ कारोबार बढ्यो

काठमाडौं । बैशाख महिनामा विद्युतीय भुक्तानी कारोबार घटेको छ । गत चैतमा भएको कारोबारको तुलनामा बैशाख महिनामा यस्तो कारोबार ५ खर्ब ३७ अर्ब ६८ करोड रुपैयाँले घटेको हो । राष्ट्र

युनियन र सानिमा लाइफले आइपीओ निष्कासनका लागि बोर्डमा दिए आवेदन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुबै कम्पनीले जेठ २९ गते बोर्डमा अनुमति

जीवन विकास लघुवित्तले आइपीओ निष्कासनका लागि पायो अनुमति

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्र्डले उक्त कम्पनीलाई आइपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डले १९

मंगलबारको प्रि-ओपनिङमा ३५.९८ अंकले बढ्यो नेप्से, १०२ कम्पनीको कारोबार

काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ३५.९८ अंकले बढेर ३०६१.८१ अंकमा पुगेको छ । सोमबार नयाँ रेकर्ड कायम गरेको नेप्से परिसूचक मंगलबारको प्रि-ओपनिङमा पनि बढेको हो । प्रि-ओपनिङमा १०२ वटा