बैंकक बैंकको रणनीतिः २५ वर्षभित्र दक्षिण एशियाका सबै

काठमाडौं । थाइल्याण्डको बैंकक बैंकले पछिल्लो समय दक्षिण एशियाली क्षेत्रमा नाटकीयरुपमा व्यवसाय विस्तारको रणनीति लिइरहेको छ । छिमेकी मुलुकहरु इन्डानेसिया, हङकङदेखि सिंगापुरसम्म आफ्ना व्यवसाय विस्तार गरिसकेको यो बैंकले दक्षिण एसियाली

एसियाकै ठूलो बैकिङ ह्याकको धम्की, १५ वाणिज्य बैंकसहित राष्ट्र बैंकलाई फोन र इमेल

काठमाडौं । बुधबार राति एउटा बैंकको आइटी डिपार्टमेन्टमा काम गर्ने कर्मचारीहरुको ग्रुप च्याटमा एउटा फोटो आयो । जसमा नेपालका बैंकहरु ह्याक हुँदै गरेको भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी

बीमाको पहुँच २४.७६% मा पुग्यो, कोरोना बीमाको मात्रै साढे ६% योगदान

काठमाडौं । गत आर्थिक वर्षमा बीमाको पहुँच २.१५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २२.६१ प्रतिशत जनसंख्यामा पुगेको बीमाको पहुँच गत आवको असार मसान्तसम्म २४.७६ प्रतिशतमा पुगेको बीमा

राष्ट्र बैंकको स्वायत्तता जोगाउन पूर्वगभर्नरको सुझाव

काठमाडौं । राजनीतिक माहोलअनुसार केन्द्रीय बैंकले आफ्नो नीति निर्देशन तथा कार्यक्रमहरु बनाउनु नहुने पूर्वगभर्नरहरुले बताएका छन् । राष्ट्र बैंकका ६ जना पूर्वगभर्नरहरुले केन्द्रीय बैंकको स्वायत्ततालाई ध्यानमा राखेर कार्यक्रमहरु तय गर्न

१७ निर्जीवन कम्पनी अर्बपति क्लबमा: शिखर अग्रस्थानमा,नयाँमा अजोड अगाडि

काठमाडौं । निर्जीवन बीमा कम्पनीमा ३ वटा कम्पनीले बीमा शुल्क अर्ब कटाउन नसकेको देखिएको छ । गतवर्ष बीमा शुल्क आर्जनमा अर्बपति क्लबमा प्रवेश नगरेका अजोड,एभरेष्ट तथा यूनाइटेडलेले यो पटक बीमा

‘युरो कप विथ फोनलोन क्याम्पेन’को विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार

काठमाडौं । फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेन का विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती भएका छन् ।

डिबेञ्चरको प्रोभिजनले बैंकहरुको लाभांश घट्ने

काठमाडौं । बैंकहरुले डिबेञ्चरको प्रोभिजनमा मोटो रकम प्रोभिजन गर्नुपर्ने भएपछि लाभांश घट्ने देखिएको छ । थप स्रोत परिचालन गर्न सहज होस् भने राष्ट्र बैंकले नै डिबेञ्चर निश्कासन गर्नुपर्ने व्यवस्था गरेको

साउन १४ गतेदेखि मैलुङ खोला जलविद्युत् कम्पनीको आइपीओ बिक्री खुला

काठमाडौं । सैलुङ खोला जलविद्युत कम्पनीले साधारण सेयर (आइपिओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १४ गतेदेखि बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ

महालक्ष्मी विकासको खुद नाफामा ७१ प्रतिशतको वृद्धि, लाभांश क्षमता करिब १७ प्रतिशत

काठमाडौं । महालक्ष्मी विकास बैंकले खुद नाफा ७१.०२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ३० करोड ४३ लाख रुपैयाँ बढीले थप गरेको हो ।

बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोष विरुद्ध हालेको मुद्दाको पेशी साउन ७ गतेलाई सर्यो

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले गरे दायर गरेको मुद्दाको पेशी साउन ७ गतेलाई सारेको छ । मंगलबार निवेदकका तर्फबाट अधिवक्ताद्वय शरद कोइराला र विजय