आइतबारको प्रि-ओपनिङमा नेप्से १३.२३ अंकले बढ्यो, ४७ कम्पनीको

काठमाडौं । साताको पहिलो दिन आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १३.२३ अंकले बढेको छ । प्रि-ओपनिङमा ५७ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ

राष्ट्र बैंकले मौद्रिक नीतिका लागि बजेट संशोधन पर्खन पर्दैनः पूर्वगभर्नर रावल

तिलक रावल, पूर्वगभर्नर नेपाल राष्ट्र बैंक काठमाडौं । अघिल्ला वर्षहरुमा असारको अन्तिम साता वा साउनको पहिलो साताभित्रै नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले यसवर्ष भने मौन छ । केपी

ग्लोबल आइएमई बैंकका कर्मचारी ७ दिन बिदा बस्दा देशभित्र अनिवार्य घुम्नुपर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ । कोभिड महामारीको

ब्रोकर कमिसन र पुँजीगत लाभकर घटाउन अर्थमन्त्री समक्ष लगानीकर्ताको माग

काठमाडौं । सेयर लगानीकर्ताका २ वटा संघले अर्थमन्त्री जनादर्न शर्मासमक्ष ७ बुँदे माग राखेका छन् । शुक्रबार नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले अर्थमन्त्री शर्मासँग समक्ष विभिन्न ७

प्रोग्रेसिभ फाइनान्सद्वारा जनकपुर तथा पाँचखालमा शाखा बिस्तार

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा बाग्मति प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरुवात

प्रभु बैंकको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले समेत खरिद गर्न सक्ने

काठमाडौं । प्रभु बैंकले लिलामीमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार सूचनामार्फत् २ लाख २ हजार १ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।

साढे १ खर्बको बीमा व्यापार, असारमा मात्रै साढे १४ प्रतिशत

काठमाडौं । बीमा क्षेत्रले गत आर्थिक वर्ष साढे १ खर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । जसको साढे १४ प्रतिशत असार महिनामै व्यापार भएको हो । हाल १९ वटा जीवन

ह्याकरको धम्कीपछि राष्ट्र बैंकको बैंकहरुलाई निर्देशन- ७ दिनसम्म हरेक कारोबारको रिपोर्टिङ गर्नु

काठमाडौं । ह्याकरहरुले राष्ट्र बैंकसहित १५ वटा बैंक ह्याक गर्ने धम्की दिएपछि केन्द्रीय बैंकले उच्च सतर्कता अपनाएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको आईटी विभागलाई दैनिक कारोबारको

नेप्से १८ अंकले बढ्दा ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, म्यूचुअल फण्डमा आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से १८.७५ अंकले बढेर ३ हजार ४.३१ विन्दुमा पुगेको छ । यो दिन ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अबर्ए

मर्जरका लागि नयाँ नीति आवश्यक छैन, क्रस होल्डिङलाई कडाइ गराैंः पूर्वगभर्नर नेपाल

काठमाडौं । अर्थतन्त्रको आकार अनुसार वाणिज्य बैंकको संख्या बढी भएको भन्दै राष्ट्र बैंकले सो विषयमा अध्ययन गरिरहेको छ । अध्ययनका लागि बैंक तथा वित्तीय संस्थाका सीइओ र अन्य सञ्चालकसँग समेत