बिहीबारको प्रि-ओपनिङमा १६.५७ अंकले बढ्यो नेप्से, ५१ कम्पनीको

काठमाडौं । बिहीबारको प्रि-ओपनिङमामा नेप्से परिसूचक १६.५७ अंकले बढेको छ । प्रि-ओपनिङमा ५६ वटा कम्पनीको सेयर कारोबार भएको छ । बुधबार भारी अंकले उछाल आएको बजारमा बिहीबारको प्रि–ओपनिङमा पनि उछाल

कृषि विकास बैंकको सञ्चालक सदस्यमा रमेशकुमार केसी नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा रमेशकुमार केसी नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिस्तरीय निर्णयानुसार बैंकको सञ्चालक समितिको सदस्यमा केसी नियुक्त भएका हुन् । सरकारी सेवामा लामो

धितोपत्र बोर्ड र सेयर बजारमा आन्दोलन गर्ने समूहबीच सहमति

काठमाडौं । धितोपत्र बोर्ड र सेयर बजारमा आन्दोलन गरिरहेको समूहबीच सहमति भएको छ । सेयर बजारका केही लगानीकर्ताहरुले पूँजीबजार सुधार संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रेका थिए । धितोपत्र बोर्डले

ब्याजदर र प्रिमियमको विवरण आज पेश गर्न बैंकलाई राष्ट्र बैंकको पत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २ महिनाभित्र प्रकाशित गरेको ब्याजदरको विवरण पेश गर्न निर्देशन दिएको पत्र राष्ट्रबैंकबाट क्लिकमाण्डूलाई प्राप्त भएको छ । वाणिज्य बैंकहरुले २०७८ साउन १ गतेदेखि

न्यूनतम तलब नदिएको भन्दै स्वावलम्बन लघुवित्तका कर्मचारी आन्दोलनमा

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलनमा उत्रिएका छन् । व्यवस्थापनले न्यूनतम तोकिएको तलब तथा सेवा सुविधाबाट संस्थाका कर्मचारीलाई बञ्चित गराए पनि उनीहरु आन्दोलित भएका हुन् ।

सानिमा बैंकले सेयरधनीलाई १७.८९ % लाभांश दिने

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक

नबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघ-वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्कि्रया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा

माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४% लाभांश दिने, लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

काठमाडौं । बैंकहरुमा सबैभन्दा पहिला माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो

यो साताभित्रै ३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्दै

काठमाडौं । यो साताभित्रै ३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्ने भएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण पेश गरेका ३ वटा बैंकलाई राष्ट्र बैंकले प्रिलिमनरी (प्रारम्भिक) स्वीकृत दिएको

एक सातामै विकास बैंकहरुले साढे २ अर्बले निक्षेप बढाएर साढे ५ अर्ब कर्जा दिए

≈काठमाडौं । भदौको अन्तिम साता विकास बैंकहरुले निक्षेपभन्दा बढी कर्जा विस्तार गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसियशनद्वारा प्राप्त तथ्यांकअनुसार गत भदौ २६ गतेसम्म विकास बैंकहरुले ४ खर्ब ४९ अर्ब ३३