सनराइज बैंकले गर्यो लाभांश घोषणा, हालसम्मकै कम

काठमाडौं । सनराइज बैंकले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्राइम बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । सोमबार दिउँसो बसेको बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय

राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाली सेनाका प्रधान सेनापति

आइएमई जनरल इन्स्योरेन्स र पिक मी बिच बीमा सेवा सम्बन्धि सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र पिक मी बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक

प्रभु बैंकले कति देला लाभांश ?

काठमाडौं । तिहारअघि आधाभन्दा बढी वाणिज्य बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् । अब बाँकी वाणिज्य बैंकहरुले तिहारपछि लाभांश घोषणा गर्नेछन् । तिहारपछि लाभांश घोषणा गर्ने तयारीमा प्रभु बैंक

वाणिज्य बैंकको फाराम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’बाट भुक्तानी गर्न सकिने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना

तिहारपछिको नेप्से सूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं । तिहारपछि पहिलो दिनको कारोबारमा सेयर बजार दोहोरो अंकले घटेको छ । यो दिन नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबारको कारोबारमा बजार दोहोरो अंकले घट्दा कारोबार

एकै पटक एक हजारबढीलाई बीमा समितिले सर्भेयरको लाइसेन्स दिँदै

काठमाडौँ । बीमा समितिले एकै पटक एक हजारभन्दा बढीलाई बीमा सर्भेयरको लाइसेन्स दिने भएको छ । बजारमा सर्भेयरको संख्या कम भएको भन्दै समितिले एकै पटक ठूलो संख्यामा सर्भेयरको लाइसेन्स बाँड्ने

५ विकास बैंकले कति दिए लाभांश ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये तिहारअघि नै आधाभन्दा बढी बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेका छन् । यता विकास बैंकतर्फ भने ५ वटाले मात्रै सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्

६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६