लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा करिब

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा प्रवाहको हिस्सा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा उक्त कुरा

प्रि–ओपनिङमा ३ लाख ८५ हजारको कारोबार

काठमाडौं । प्रि–ओपनिङ कारोबारमा सेयर बजार घटेको छ । बजारमा सामान्य अंकको गिरावट आउँदा कारोबार रकम ३ लाख ८५ हजार ४१७ रुपैयाँको सेयर किनबेच भएको छ । बजार ०.७३. अंकले

बैंक अफ काठमाण्डूको शाखा झापाको दमकमा

काठमाडौं । बैंक अफ काठमाण्डूको दमक नगरपालिका–५, दमकमा शाखा कार्यालय खोलिएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

शिखर इन्स्योरेन्सद्वारा जुम्लाका स्याउ बीमाका बीमितलाई दाबी भुक्तानी

जुम्ला । शिखर इन्स्योरेन्सले जुम्ला जिल्लामा स्याउ बीमा गर्ने किसानहरुलाई दाबी भुक्तानी वितरण गरेको छ । आज जुम्लाको उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित दाबी भुक्तानी वितरण तथा अन्तरक्रिया कार्यक्रममार्फत् भुक्तानी

गरिमा विकास बैंकले लकर सुविधामा आकर्षक छुट दिने

काठमाडौं । गरिमा विकास बैंकले अन्तराष्ट्रिय नारी दिवसमा नारीहरुलाई आकर्षक छुट योजना ल्याएको छ । बैंकले गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोल्ने महिला ग्राहकहरुलाई लकर सुविधामा

स्वास्थ्य बीमाको बिजोगः २०७६/७७ कै भुक्तानी गर्न बाँकी

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा भुक्तानी सुस्त देखिएको छ । स्वास्थ्य बीमा बोर्डमा जनशक्तिको अभाव तथा सेवा प्रदायक संस्थाहरुले दाबी सम्बन्धी आवश्यक कागजातहरु समयमा नै उपलब्ध नगराउँदा

महालक्ष्मी विकास बैंकका ग्राहकले भिआईपि क्लब एण्ड लाउन्ज बारमा छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिआईपि क्लव एण्ड लाउन्ज बारमा सहकार्य गरेको छ । सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न

ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती खातामा दियो १२.०३ % ब्याज

काठमाडौं । ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती खातामा १२.०३ प्रतिशत ब्याजदर दिएको छ । बैंकले पूर्व अर्थमन्त्री डा. प्रकाश चन्द्र लोहनीलाई उक्त ब्याज दिएको हो । लोहनीले बैंकको मुद्दती खातामा

हिमालयन बैंकको मर्जर कमिटिबाट सुनिल थापा र आशीष शर्माले दिए राजीनामा

हिमालयन बैंकको मर्जर कमिटिबाट सुनिल थापा र आशीष शर्माले राजीनामा दिएका छन् । थापा र शर्मा हिमालयन बैंकका सञ्चालक हुन् । हिमालयन बैंकको तर्फबाट थापा र शर्मा सयुक्त मर्जर कमिटिको

अब सहकारी संस्थाले पनि एटिएम कार्ड जारी गर्ने

काठमाडौं । सहकारी संस्थाहरुले ‘कोप कार्ड’ ब्राण्डमा एटिएम कार्ड जारी गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी बैंकले ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)सँगको सहकार्यमा ‘कोप कार्ड’ नामक