नेपाल बैंकले नारी दिवसमा ल्यायो ‘समृद्व नारी रिकरिङ

काठमाडौं । नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समृद्ध नारी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने

नारी दिवसको अवसरमा नबिल बैंकले ल्यायो ‘नबिल एफडी कार्ड’ योजना

काठमाडौं । नबिल बैंकले नारी दिवसको अवसरमा नबिल एफडी कार्ड योजना शुरु गरेको छ । बैंकले क्रेडिट कार्ड अन्तर्गत उक्त योजना शुरु गरेको हो । जसअन्तर्गत बैंकका मुद्दती निक्षेप ग्राहकहरुलाई

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोटिङ गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी नेपाल आइडल सिजन–४ का प्रतियोगीहरुलाई भोट गर्र्न सकिने भएको छ । मोबाइल एपमार्फत् प्रतियोगीलाई ‘विजयी भव’ भनी जितका लागि आशीर्वाद

नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त संस्थाको साधारण सेयर (आइपीओ) भोली (मंगलबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार दिनको १ बजे बाँडफाँट गर्न लागेको जानकारी

बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स नदिने, पुँजी बढाउन मर्जर

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स नदिने भएको छ । आइएमई जनरल इन्स्योरेन्सको नयाँ बीमा योजना सार्वजनिक कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ कम्पनीलाई लाइसेन्स

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । भोलि मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् ।

सेयर बजार स्थिर, कारोबार रकम घट्दै

काठमाडौं । सोमबार सेयर बजार स्थिर देखिएको छ । बजार स्थिर बन्दा कारोबार रकम भने घटेको छ । बजार मापन गर्ने सूचक १.५४ अंकले बढेर परिसूचक २५४४.९३ बिन्दुमा रोकिएको छ

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन आवश्यक छः सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेबोको अहिले भएको जग्गामा भवन नबन्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बोर्डको स्वामित्वमा भएको जमीन नदीको किनार

टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही हुन्छः सेबोन अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताए । लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने ब्रोकरलाई कारबाहीको दायरामा ल्याउने

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो थप २ वटा सेवा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले थप २ वटा सेवा सुरु गरेको छ । कम्पनीले आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजना ल्याएको छ । आइजिआई हेल्थपल्स बीमालेख