मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने



काठमाडौं । भोलि मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् ।

मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् ।


क्लिकमान्डु