नबिल र युनिलिभरबीच च्यानल फाइनान्सिङका लागि सम्झौता

काठमाडौं । नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभरका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले

स्वास्थ्य बीमामा दैनिक २७ हजारभन्दा धेरै माग दाबी

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा माग दाबी गर्नेको संख्या बढ्न थालेको छ । बीमा कार्यक्रममा सहभागी भएका बीमितहरूमध्ये दैनिक २७ हजार भन्दा धेरैको माग दाबी पर्ने गरेको

स्वास्थ्य बीमामा २३ अर्ब बढी भुक्तानी, चालु आवमा बोर्डले पठायो २ अर्ब ६७ करोड

काठमाडौं । स्वास्थ्य बीमामा कार्यक्रम शुरूवात भएको मितिदेखि हालसम्म २३ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी भएको छ । गत आवसम्ममा स्वास्थ्य बीमा बोर्डले २१ अर्ब रूपैयाँ भुक्तानी गरेको थियो ।

साधारणसभा र अडिट नगर्ने सूचिकृत कम्पनीलाई ‘नन-अडिटेड’ मा वर्गिकरण गर्ने बोर्डको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै साधारणसभा र लेखापरीक्षण नगर्ने कम्पनीलाई नन-अडिटेड कम्पनीका रुपमा वर्गिकरण गर्ने तयारी गरेको छ । सरकारी स्वामित्वकै कम्पनीहरुले पनि समयमै साधारणसभा नगरेको, लेखापरीक्षण नगरेको, कम्पनीको

पिपुल्स् हाइड्रोपावरले आयोजना प्रभावितलाई भदौ ३१ गतेदेखि आइपीओ निष्कासन गर्दै

काठमाडौं । पिपुल्स् हाइड्रोपावरले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । हाइड्रोपावरले भदौ ३१ गतेदेखि स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी

एशियन लाइफले बोलायो साधारणसभा, १५.२६ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले असोज १३ गते १४औं वार्षिक साधारणसभा बोलाएको हो । इन्स्योरेन्सको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति

एनआईसी एशिया क्यापिटलले घर, अफिसमै पुगेर निःशुल्क डिम्याट खाता खोलिदिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले घर, अफिसमा नै आएर निःशुल्क डिम्याट खाता खोल्ने भएको छ । अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर, अफिसमा नै पुगि छोटो समयमा डिम्याट खाता उपलब्ध गराई

माछापुच्छ्रे बैंकको ३ करोडसम्म कृषि कर्जाको सुरक्षण हुने

काठमाडौं । माछापुच्छ्रे बैंकको ३ करोड रुपैयाँ सम्मको कृषि कर्जाको सुरक्षण हुने भएको छ । बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोष र माच्छापुच्छ्रे बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर

सेयर बजारसँगै कारोबार रकम पनि घट्दै, लगानीकर्तामा बढ्दो त्रास

काठमाडौं । सेयर बजार मापन गर्ने सूचकसँगै कारोबार रकममा आएको गिरावटले लगानीकर्ता त्रसित बन्दै गएका छन् । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आउनुका साथै कारोबार रकममा पनि निकै गिरावट

बैंक अफ काठमाण्डूले ल्यायो ई-कमर्स कारोबारमा क्यासव्याक योजना

काठमाडौं । बैंक अफ काठमाण्डूले चाडपर्वलाई लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई–कमर्श कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डबाहक सेवाग्राहीले विभिन्न ई–कमर्स प्याटफर्मबाट सामान