सानिमा माई हाईड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले

काठमाडौं । सानिमा माई हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कर सहित नगद लाभांश दिने भएको छ ।

वाणिज्य बैंकले ९% भन्दाबढी ब्याज मागेपछि राष्ट्र बैंकले दियो सरकारलाई ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउन जारी गरेको ट्रेजरी बिल आफैं खरिद गरेको छ । सोमबार राष्ट्र बैंकले जारी गरेको २ अर्ब रुपैयाँको ट्रेजरी बिलमध्ये १

इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको हिस्सा साढे २८ प्रतिशत

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा समितिले सार्वजनिक गरेको चालु आवको साउन महिनाको मासिक तथ्यांकले निर्जीवन बीमा कम्पनीमा

सेयर बजारसँगै घट्दै कारोबार रकम

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको भएपनि कारोबार रकम भने निकै घटेको छ । बजारमा आएको गिरावटका साथै घट्दो कारोबार रकमका कारण बजारप्रति लगानीकर्ताको आकर्षण घट्न थालेको चर्चा पनि

नेपाल लाइफका बीमितले अधिकतम ८२ रूपैयाँ बोनसदर पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन भदौ १५ गते बीमा समितिबाट

खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत आईपीओको बाँडफाँट गरिएको हो । आईपीओमा आवेदन दिनेमध्ये १२

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा संयोजक र सदस्य माग

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स प्रालिले व्यवस्थापन तथा सञ्चालनका लागि दुई जनाको आवेदन माग गरेको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै व्यवस्थापन तथा सञ्चालनका लागि

आगामी २६ गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सातादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने

एक महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ४ अर्बमाथि, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरूले २ लाख २१ हजार ६२४ वटा बीमालेख जारी गरी ४ अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आवको

प्रभु र सेञ्चुरी बैंकलाई राष्ट्र बैंकले दियो मर्जरको स्वीकृति

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकलाई राष्ट्र बैंकले मर्जरको स्वीकृति दिएको छ । गत साता बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति