बीमितले समय नपुगी किन त्याग्छन् बीमा पोलिसी ?

काठमाडौं । बीमा बचत र सुरक्षा दुबै हो । बैंकमा राखेको पैसा कुनै पनि समयमा निकाल्न सकिन्छ । तर, बीमा गरिएको रकम आफूले चाहेको समयमा निकाल्न मिल्दैन । बीमाशुल्क भुक्तानी

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड-२०२२ मा दुई अवार्डद्वारा सम्मानित

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल

मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का गर्ने निर्देशिका दशैंअघि नआउने

काठमाडौं । धितोपत्र बोर्डले मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का गर्ने निर्देशिका दशैंअघि नल्याउने भएको छ । बोर्डका अनुसार उक्त निर्देशिका निर्माण कार्य तीव्ररुपमा भइरहेको छ

अमेरिकी डलर अहिलेसम्मै महँगो, एक डलर खरिद गर्न १२९.६८ रुपैयाँ खर्च हुने

काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । बिहिबार १ अमेरिकी डलर खरिद गर्न

अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावलीः कर्जाको सुविधा १ वर्ष, अन्य के-के छन् ?

काठमाडौं । नेपाल राष्ट्र् बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली २०७९ को मस्यौदा तयार पारेको छ । अन्तिम ऋणदाताको रुपमा उपलब्ध गराइएको ऋण भुक्तानीको अवधि बढीमा एक वर्षको हुनेछ । अन्तिम

लाभांश घोषणा गर्नेमा पहिलो बाणिज्य बैंक बन्यो सिटिजन्स, नगद कति ?

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको आज

सेयर बजारसँगै घट्यो कारोबार रकम

काठमाडौं । सेयर बजारमा झनै गिरावट देखिन थालेको छ । बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि घट्न थालेको छ । बजार मापन गर्ने सूचक ९.८३ अंकले घटेर परिसूचक १८३८.९६ बिन्दुमा

‘बैंकमा पैसा राख्दा महँगो ब्याज, जग्गामा लगानी गर्दा आम्दानी हुन्छ भने किन उत्पादनमा लगाउने ?’

विद्युतिय गाडी (इभी)को कुरा अहिले भइरहेको छ । अब इभीको कुरा गर्दा हाइड्रोजनबाट चल्ने गाडीको बारेमा हामीले पनि सोच्नुपर्छ । धेरैको ध्यान अहिले त्यसतर्फ गइरहेको पनि छ । तर, यसलाई

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले दुई जिल्लामा शाखा खोल्न पायो अनुमति

काठमाडौं । आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले दुई जिल्लामा शाखा कार्यालय खोल्न अनुमति पाएको छ । नेप्सेले आर्यतारालाई पाल्पा जिल्लाको तानसेन र रुपन्देही जिल्लाको भैरहवामा शाखा खोल्न अनुमति दिएको हो ।

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्स बीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न

काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट