घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । भोलि मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन

अब पेट्रोलको पैसा नगदमा होइन डिजिटल

काठमाडौं । डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी

वाणिज्य बैंकहरुले कमाए ४१ अर्ब बढी नाफा, दुई बैंकबीच प्रतिस्पर्धा

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले ४१ अर्ब ५ करोड ६६ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । ७ महिनाको अवधिमा २२ वटा बैंकले उक्त

१६७ वर्षे इतिहास बोकेको क्रेडिट स्वीस बैंकको दुखद् अन्त्य, प्रतिस्पर्धी युबीएसले ३२५ करोड डलरमा किन्ने

एजेन्सी । १६७ वर्ष लामो इतिहास बोकेको क्रेडिट स्वीस बैंकलाई उसैको प्रतिस्पर्धी बैंक युबिएसले किन्ने सम्झौता भएको छ । आर्थिक संकटमा डुबेको क्रेडिट स्वीस बैंकलाई युबिएसले ३ अर्ब २५ करोड

सेयर बजारमा हरियाली

काठमाडौं । सेयर बजारमा सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २२.६५ अंकले बढेर परिसूचक १९४९.०६ बिन्दुमा रोकिएको छ । कारोबारको सुरुदेखि नै बढोत्तरी देखिएको बजार अन्तिम समयसम्म कायमै

अर्थतन्त्रमा सुधार देखियो, बैंकको ब्याजदर घटिरहेको छ: प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रमा सुधार देखिएको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग माग्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरुत्थान, सेवा प्रवाहमा

नेपालीको बानी बचतभन्दा खर्च गर्नेमा बढी: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना नयाँ कर्मचारीलाई पूर्व सेवाकालीन तालिम प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट कोशी र मधेस प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई आइतबारबाट १४

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक–आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका

सहकारीको बचत फिर्ता आएन, बैंकको ब्याज तिर्न बिमा पोलिसी सरेन्डर

काठमाडौं । ‘बिमितले सहकारीमा बचतमा पैसा राखेका हुने रहेछन् । सहकारीबाट ब्याज आउने समय मिलाएर बिमा गरेको हुने रहेछ । सहकारीबाट आउने ब्याज र बचत गरेको पैसा निकाले बिमाको प्रिमियम