बैंक, लघुवित्त र सहकारीका समस्या सम्बोधन गर्न बृहत्

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित

अमेरिकाका दुई बैंकपछि क्रेडिट स्वीस बैंक पनि संकटमा, खरिद गर्न खोज्दै युबिएस

एजेन्सी । आर्थिक संकटका कारण असहज परिस्थितिको सामना गरिरहेको क्रेडिट स्वीस बैंकलाई युबिएसले खरिद गर्न खोजेको विभिन्न रिपोर्टले देखाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाअनुसार स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो बैंक यूबीएसले आर्थिक संकटमा

सेयर बजारमा सामान्य गिरावट, तीन कम्पनीको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य सुधार गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ६.९० अंकले बढेर परिसूचक १९२६.४० बिन्दुमा रोकिएको छ । कारोबारको सुरुमा बजारमा केही सुधार देखिएको भएपनि

सिटिजन लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक, बीमितले २५ देखि ७५ रुपैयाँसम्म पाउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को जीवन बीमाकोषको बीमाङंकीय मूल्याङकन प्रतिवेदन बीमा प्राधिकणबाट फागुन २९ गते स्वीकृत भए अनुसार नयाँ बोनसदर

एनएमबी बैंकद्वारा १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर अवधिको घर कर्जा घोषणा

एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको घर कर्जा घोषणा गरेको छ । घरधनीलाई कर्जाको स्थिर मासिक भुक्तानीका साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्‍याउने उद्देश्यले यो

सहकारीका सञ्चालकलाई बिनाब्याज कर्जा, वैदेशिक रोजगारी र घरजग्गादेखि सेयर बजारसम्म लगानी

काठमाडौं । सहकारी संस्थाहरुले जथाभावी कर्जा लगानी गर्न थालेपछि सहकारी विभागले ‘अनुत्पादक क्षेत्रमा लगानी नगर’ भनेर गत जेठ १२ गते एकीकृत निर्देशन जारी गर्‍यो । विभागले सहकारी संघसंस्थाहरुलाई ‘सहकारीको मूल्यमान्यता

बैंक वित्तीय संस्थामाथिका अराजक गतिविधि नरोके सेवा बन्द गर्ने चेतावनी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई लक्षित गरी सांघातिक आक्रमण हुने क्रम बढेपछि वित्तीय संस्थाका चारवटै संगठन प्रतिवादका लागि एकजुट भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उक्साहटमा बैंक

एकै दिन बैंकिङ प्रणालीबाट बाहिरियो ११ अर्ब निक्षेप

काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिनमा निक्षेप संकलन ११ अर्ब रुपैयाँले घटेको छ । प्रणालीमा निक्षेप ११ अर्बले घटेको छ भने कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले घटेको छ ।

बीमा कम्पनीमा रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २४ पदमा रोजगारीका लागि आवेदन खुला गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै कम्पनीले प्रशासन, व्यवसायकतर्फ नवौं तहका लागि १/१ जना, प्रशासन सहव्यवस्थापकतर्फ ८

मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त मर्जरमा जाने

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त बित्तीय संस्था मर्जरमा जानका लागि सम्झौता भएको छ । बिहीबार समझदारी पत्रमा मानुषी लघुवित्तका अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका अध्यक्ष