हकप्रद सेयर नबिकेपछि हिमाल दोलखा हाइड्रोपावरले थप्यो आवेदन

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयर नबिकेपछि आवेदन दिने समय थपिएको छ । कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थपेर २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्कासन, १ लाख कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६ करोड ५० हजार रुपैयाँको ६ लाख ५० हजार

प्राइम बैंक र फोनपेको सहकार्यमा दोलखाको जिरीमा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’

काठमाडौं । डिजिटल बैंकिङबारे जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न प्राइम कमर्सियल बैंक र फोनपेको संयुक्त सहकार्यमा दोलखाको जिरी नगरपालिकामा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’ गरिएको छ । सुरक्षित एवं

पक्राउ परेपछि महासंघका सञ्चालक यादवले फिर्ता गर्न थाले सहकारीका बचतकर्ताको पैसा

काठमाडौं । बचतकर्ताको पैसा फिर्ता नगर्नेमा सहकारी संस्था मात्रै नभएर सहकारीका नेताहरुसमेत देखिन थालेका छन् । सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगरे बचतकर्ताको पैसा फिर्ता गराउनुपर्छ भनेर सिकाउनुपर्ने, सहकारीलाई

राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनाका लागि रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ४६५ जनाका लागि स्थायी रोजगारी दिने भएको छ । ४६५ मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका

थ्रीस्टार हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि निष्कासन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदनकले आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले असार ५ गतेदेखि

केयर रेटिङलाई कारबाही गर्ने प्रस्ताव सञ्चालक समितिमा पेस गर्न सेबोन अध्यक्ष हमालको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालले केयर रेटिङले बुझाएको स्पष्टीकरणसहित कानुनअनुसार सञ्चालक समितिले गर्नु पर्ने निणर्यका विषयमा प्रस्ताव तयार गर्न आन्तरिक सर्कुलर जारी गरेका छन् ।

नबिल बैंकद्वारा एनबैंक वेब सेवा शुभारम्भ, अब दैनिक २० लाख रुपैंया डिजिटल रुपमा पठाउन सक्ने

काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । ग्राहकले यो

सेयर बजारमा सामान्य सुधार,३ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । उतार चढाबकाबीच बजारमा ४.७५ अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ४.७५ अंकले बढेर परिसूचक २०५५.५३ बिन्दुमा रोकिएको छ

विशाल ग्रुपको बदनियतमाथि बोर्डले समयमै डन्डा नचलाउँदा घोराही सिमेन्टको आईपीओमा बदमासी

काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको सेयर (आईपीओ)मा बदमासी भएको छ । र, यो कम्पनीको आईपीओ नै विवादमा परेको छ