पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, के पाए

काठमाडौं । पूर्वबैंकर अनिल केशरी शाह राजनीतिमा प्रवेश गरेका छन् । रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह पार्टीमा प्रवेश गरेका हुन् । सभापति रवि लामिछानेले उनलाइ

अप्पर लोहोरे खोलाको आईपीओ निष्कासन

काठमाडौं । अप्पर लोहोरे खोला हाईड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (निष्कासन) गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड

मन्त्रिपरिषदद्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति

काठमाडौं । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई रु पाँच

साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतबाटै किनारा लगाउने सरकारको निर्णय

काठमाडौं । सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू कारबाही र किनारा लगाउने अधिकार दिएको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चार

नेउवामहासंघ उद्योग समितिको उप–सभापतिमा नानीराज घिमिरे मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन् । उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४५ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १४.०५ अंकले घटेर परिसूचक २०५०.७८ बिन्दुमा रोकिएको छ । २७१ कम्पनीको ८६ लाख ५१ हजार १६४

घोराही सिमेन्टको आईपीओ निष्कासनमा बोर्ड अध्यक्ष हमालमाथि लागेको भ्रष्टाचारको छानविन गर्न माग

काठमाडौं । घोराही सिमेन्ट उद्योगको साधारण सेयर (आईपीओ) निष्कासनमा धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालमाथि भ्रष्टाचारको आरोप लागेको भन्दै छानविन गर्न माग गरिएको छ । आईपीओमा अध्यक्ष हमालमाथि भ्रष्टाचारको आरोप लागेको

विकास ऋणपत्रको ब्याज १६ महिनापछिकै सस्तो, ट्रेजरी बिलको ब्याजदर पनि घट्यो

काठमाडौं । बैंक वित्तीय संस्थामा लगानीयोग्य पुँजी पर्याप्त भएसँगै आन्तरिक ऋणको ब्याज घटेको छ । गत वर्ष १३.९९ प्रतिशत ब्याज दिएर आन्तरिक ऋण लिएको सरकारले मंगलबार ३.५७ प्रतिशत ब्याजदरमा २८

सर्तसहित कृषि बिमाको पोसिली बिक्री सुरु, असार मसान्तमा ३ अर्ब नपाए पुनः रोक्ने

काठमाडौं । नेपाल बीमक संघले सर्तसहित कृषि बिमाको पोलिसी बिक्री सुरु गरेको छ । सरकारले २०७७ सालदेखि ३ अर्ब अनुदान नदिएको भन्दै पोलिसी बिक्री गर्न रोकेको थियो । सरकारले २०६९

वित्तीय संकट देखाउँदै बचतकर्ताको पैसा फिर्ता नगर्नेलाई कारबाही हुन्छ, ऋण नतिर्ने छुट छैनः रजिष्ट्रार घिमिरे

बागलुङ । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई पनि नभएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकले पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले