घोराही सिमेन्टको आईपीओमा ‘फर्जी’ आवेदन दिने लगानीकर्ताको कागजात

काठमाडौं । घोराही सिमेन्टको प्राथमिक निष्कासन (आईपीओ)मा ‘फर्जी’ आवेदन दिने लगानीकर्ताको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । कम्पनीमा सर्वसाधारणलाई भ्रमित पार्ने गरी १० लाख कित्ताका दरले आवेदन दिने

यी हुन् घोराही सिमेन्टको आईपीओमा १ करोड २० लाख कित्ता ‘फर्जी’ आवेदन दिने १२ लगानीकर्ता

काठमाडौं । घोराही सिमेन्टको आईपीओमा १० लाख कित्ताका दरले १२ जनाले ‘फर्जी’ आवेदन दिएको पाइएको छ । कम्पनीको आईपीओमा ४३ करोड ५० लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो । उक्त सम्झौता अन्तर्गत नबिल

बैंक तथा वित्तीय संस्थाको निक्षेप २६.९४% ले बढ्यो, कर्जा ११.३५% ले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप गत आवको सोही अवधिको तुलनामा २६.९४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पुस मसान्तमा कर्णाली

मैले लिएको नीतिले विदेशी विनिमय सञ्चिति ५ बाट ११ महिना पुग्यो, हुन्डीको कारोबार घट्यो: अध्यक्ष हमाल

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफू बोर्डमा आएपछि ५ महिनाको विदेशी विनिमय सञ्चिति ११ महिना पुगेको र हुन्डीको कारोबार कम हुँदै गएको बताएका छन् । अर्थसमितिको मंगलबारको बैठकमा

बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिएकोमा सांसदको प्रश्नै प्रश्न: मापदण्ड पूरा नगरे कारबाहीको चेतावनी

काठमाडौं । विवरण माग्दा माग्दै धितोपत्र बोर्डले ब्रोकरलाई लाइसेन्स दिएको भन्दै यसमा शंका गर्ने धेरै ठाँउ रहेको सांसदहरुले बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा सांसदहरुले समितिले विवरण माग्दा माग्दै

वाइकोको सिस्टममा समस्या, लगानीकर्तालाई कारोबार गर्न सास्ती

काठमाडौं । सोमबार सेयर कारोबार भइरहेको समयमा वाइकोको सिस्टममा समस्या देखिएको छ । सेयर लगानीकर्ताले खरिद बिक्री गर्दा एक पटक राखेको अर्डर इडिट गर्न नमिल्लने भएपछि लगानीकर्ताहरु समस्यामा परेका हुन्

घोराही सिमेन्टको आईपीओमा झुटो विवरण पेस गर्नेलाई कारबाही गर्छौं, तीन पक्षमा छानविन हुन्छः अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले घोराही सिमेन्टको आईपीओमा झुटो विवरण पेस गरेर आवेदन दिनेलाई कारबाही गर्ने बताएका छन् । अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

अर्थ समितिले धितोपत्र बोर्डलाई भन्यो- ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउनू

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स) दिन स्वीकृति दिएको छ । मंगलबारको बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग

विशाल ग्रुपको दादागिरी, नियामकलाई अटेरी गर्दै जनता ठग्न सक्रिय

काठमाडौं । राज्यसत्तामा बस्नेसँग पैसाको मोलमोलाई गरेर साम्राज्य विस्तार गर्दै आएको विवादास्पद व्यापारिक घराना विशाल ग्रुपले नियोजित रुपमा जनता ठग्न लागेको अर्को घटना सार्वजनिक भएको छ । व्यवसायका नाममा आमउपभोक्ता