शिव शिखर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड ५१ लाख ८३ हजार ५७७

देउराली बहुउद्देश्यीय सहकारीको फाइल सीआईबीमा

काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली बहुउद्देश्यीय सहकारीको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा दर्ता भएको छ । बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन

शिवशिखर र तुलसी सहकारीको १२ अर्ब बचत हिनामिना गरी ४३ कम्पनीमा ऋण लगानी

काठमाडौं । शिवशिखर बहुद्देश्यीय सहकारी र तुलसी सहकारीको रकम हिनामिना गर्ने केदारनाथ शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शर्मालाई असार ११ गते बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो

ऋण नतिर्ने १० जनाको घरजग्गा लिलाम गर्दै नेपाल बैंक

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने १० जना ऋणीहरुको जग्गा र सोले चर्चेको समपूर्ण लिगलगापात समेत लिलामका लागि १५ दिने सूचना निकालेको छ । बैंककाअनुसार

३० दिनभित्र विवरण पेस गर्न सहकारीलाई बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले एक सूचना प्रकाशित गर्दै कानुनअनुसार केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण

ज्ञानेन्द्रलालको २६ करोड बढीको गैरकानुनी कारोबार जोगाउन सेबोनको अध्ययन प्रतिवेदन नै गोलमोटल

काठमाडौं । नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानूनविपरित पदमा भएको समयमा गरेको कारोबारलाई बचाउन धितोपत्र बोर्डले अध्ययन प्रतिवेदन नै गोलमोटल बनाएको छ । प्रधानले आफ्नो नाममा भएको सेयर

नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृति भएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३

सेयर बजारमा उछाल, तीन दिनमा १३० अंकले बढ्यो

काठमाडौं । सेयर बजार मापन गर्ने परिसूचक तीन दिनमा १३०.८४ अंकले बढेको छ । साताको पहिलो दिनदेखि नै बढेको बजार मंगलबार पनि कायमै रहेको छ । सेयर बजारमा जारी उछालले

अवैध मदिरा बिक्री गरेपछि भैरहवास्थित होटल पौवामा राजस्वको छापा

काठमाडौं । भैरहवामा सञ्चालित होटल पौवाले अवैध मदिरा बिक्री गरेको पाइएको छ । सीमावर्ती भारतिय बजारबाट चोरीतस्करी गर्दै ल्याएको मदिरा बिक्री गरेको आरोपमा भैरहवा स्थित आन्तरिक राजस्व कार्यालयले होटल पौवामा

अवैध मदिरा खरिद बिक्री नगर्न राजस्व विभागको निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिद बिक्री नगर्न निर्देशन दिएको छ । हाल बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटल, क्यासिनो, पार्टी प्यालेस, ब्याकेट, रेष्टुरेन्ट समेतले अवैध रुपमा चोरी