हिमालयन बैंकले १ वर्षमुनिको मुद्दति निक्षेपमा मात्र घटायो

काठमाडौं । हिमालयन बैंकले साउन १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले १ वर्षमुनिको मुद्तति निक्षेपमा मात्र ब्याजदर मात्र ब्याज घटाएको छ । बैंकले १

भद्र सहमति तोडेपछि बैंकर संघकै अध्यक्षले बढाए सबैभन्दा धेरै ब्याज

काठमाडौं । भद्र सहमति तोडेपछि बैंकर संघकै अध्यक्ष प्रमुख कार्यकारी अधिकृत रहेको संस्था एनएमबी बैंकले सबैभन्दा धेरै ब्याज बढाएको छ । एनएमबी बैंकले १० वर्ष र त्योभन्दा माथिको मुद्ति निक्षेपमा

नबिल बैंकले बढायो ब्याजदर, अब कति पाइन्छ ?

काठमाडौं । नबिल बैंकले साउन १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार दुई वर्षभन्दा

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, व्यक्तिगत मुद्दतीमा ८.९९ प्रतिशत दिने

काठमाडौं । नेपाल बैंकले लिमिटेडले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले तीन महिनादेखि ५ वर्षसम्मकाे व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत ब्याजदर तोकेको हाे

माछापुच्छ्रे बैंकले घटायो ब्याजदर, अब कति पाइन्छ?

काठमाडौं । माछापुच्छ्रे बैंकले साउन १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदरमा १० प्रतिशतभन्दा बढिले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, रेमिट्यान्स मुद्दतीमा ११.९९ प्रतिशत दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक वर्षभन्दा माथिको मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती निक्षेपमा पुरानै ब्याजदरलाई निरन्तरता

६ वटा गाडी लिलाम गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना निकाल्दै ६ पुराना सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने

बोर्ड अध्यक्ष हमालमाथि उठेको प्रश्नमा अग्रवालको प्रस्टोक्ति, भन्छन्- मैले कानुन मिचेर सेयर बेचेको छैन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालमाथि उठेको प्रश्नमा व्यवसायी शाहिल अग्रवालले प्रस्टोक्ति दिएका छन् । ‘मन्त्रिपरिषदले बनाएको नियमविपरीत बोर्ड अध्यक्ष हमालले शाहिल अग्रवाललाई बिक्री गर्न दिए २८ करोडको

संकटाको स्वेतपत्र: २६ सय बचतकर्ताको पैसा घरजग्गामा, फिर्ता गर्ने के छ योजना ?

काठमाडौं । संकटा बचत तथा ऋण सहकारी संस्थाले २०८० जेठ मसान्तसम्मको स्वेत पत्र जारी गरेको छ । संस्थाले जारी गरेको स्वेतपत्रअनुसार संस्थाले विभिन्न स्थानमा घरजग्गामा लगानी गरेको पाइएको छ ।

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुभारम्भ, कति पुग्यो चुक्ता पुँजी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबारको शुभारम्भ भएको छ । नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले आज एक संक्षिप्त समारोहका बीच नयाँ स्थान्तरित केन्द्रिय कार्यालय