भूकम्प पीडितलाई अनुदान बाँड्न खोलिएका १३० बिएलबी प्रयोगबिहिन,

काठमाडौं । भूकम्प पीडितलाई घर बनाउन सरकारले दिने अनुदान रकम पीडितलाई स्थानीयस्तरमै दिने प्रयोजनको लागि खोलिएका १ सय ३० ओटा शाखा रहित बैंकिङ (बिएलबी) प्रयोग बिहिन भएका छन् । सरकारी

अब निजी जीप, कार र भ्यानको बीमा शुल्क बार्षिक १२ हजारसम्म कम

काठमाडौं । निजी जीप, कार, भ्यान जस्ता सबारी साधन आफै ठोक्किदा वा विग्रिदा क्षतिपूर्तिको लागि गरिने दाबीको बीमाको शुल्कमा ३० प्रतिशत कटौति भएको छ । बीमा समितिले १ पुसदेखि लागू

२२ अंकले घट्यो नेप्से, साढे ४० करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक करिब २२ अंकले घटेको छ । आज परिसुचक २१ दशमलब ८८ अंकले घटेर १५ सय २२ दशमलब ८ बिन्दुमा आइपुगेको हो । नेपाल

मुम्बइको क्रेडिट एनेलिसिस एण्ड रिसर्चलाई नेपालमा क्रेडिट रेटिङ गर्न अनुमति, चुक्तापूँजी ५ करोड

काठमाडौं । धितोपत्र बोर्डले नेपालमा क्रेडिट रेटिङ्ग संस्था स्थापना गर्नको लागि हालै क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वई, इण्डियालाई सहमतिपत्र प्रदान गरेको छ । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ वमोजिम क्रेडिट

अनुष्का श्रेष्ठ, जसलाई लघुवित्तले करोडपति बनायो

बनेपा । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । पाँच सय रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकि छिन् । छिमेक लघुवित्त

देबः विकास बैंकले १४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । देबः विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । २४ मंसिरमा बसेको बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको

गत साता कारोबार रकम र कारोबार संख्या दुबै घट्यो, करिब ४५ लाख कित्ता नयाँ सेयर थपिए

काठमाडौं । गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ सय ५४ कम्पनीहरुको सेयर कारोबार भएको छ । जस अनुसार २३ हजार ३ सय २१ कारोबारबाट ३ अर्ब २८ करोड

नेपाल एसबिआइ मर्चेन्टले पायो स्वीकृति

काठमाडौं । नेपाल एसबिआइ बैंकको शतप्रतिशत स्वामित्व रहेको नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडले कारोवार स्वीकृति पाएको छ । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले गत शुक्रवार बैंकको सहायक कम्पनीलाई कारोवारको

जोमसोममा ओम डेभलपमेन्ट बैंकको २६औं शाखा

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ्गको जोमसोममा शाखा बिस्तार गरेको छ । उक्त शाखाको उदघटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गरे । सो अवसरमा पाण्डेले बैंक तथा

बढ्दो अस्वस्थ प्रतिस्पर्धा नै लघुवित्तको चुनौतिः डेपुटी गभर्नर शिवाकोटी

काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले संख्यात्मक वृद्धिसँगै बढेको अस्वस्थ प्रतिस्पर्धा नै लघुवित्त क्षेत्रको मुख्य चुनौति भएको बताएका छन् । शुक्रबार तनहुँको दुलेगौंडास्थित गणपति माइक्रोफाइनान्स वित्तीय