एनसीसी बैंकले १२० दिनको मुद्दति निक्षेपमा १२ प्रतिशत

काठमाडौं । एनसीसी बैंकले वाणिज्य बैंकहरुमध्ये निक्षेपकर्तालाई सबैभन्दा बढी व्याज दिने निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले १ सय २० दिनको मुद्दति निक्षेपमा १२ प्रतिशत व्याज दिने भन्दै सार्वजानिक

मर्जरमा जान लागेका ओम र मनास्लुको नाफामा छलाङ

काठमाडौंः मर्जरमा जान लागेका ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकले नाफामा छलाङ मारेका छन् । गतवर्ष पुस मसान्तमा ६ करोड ३९ लाख रुपैयाँ नाफा गरेको ओमले यो वर्षको पुस

एक अर्ब ब्याज आम्दानी गर्दा सानिमाको नाफा ५५ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा बैंकले आफ्नो नाफामा ५५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको पुसमा ४० करोड नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा ६२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो

अनुत्पादक क्षेत्रको कर्जा विस्तारमा अंकुश लगाऊः आइएमएफ

काठमाडौं । लगानी योग्य पुँजी (तरलता) अभावको मारमा रहेका कारण कर्जा विस्तार गर्न नसकिरहेका बैंकहरुले अझ कठिन परिस्थितिको सामना गर्नुपर्ने भएको छ । कर्जा–पूँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खुकुलो बनाउन राष्ट्र

सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भवः मन्त्री थानी

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् । राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ बिषयक गोष्ठीको उद्घाटन

बैंकहरुलाई गभर्नरको आग्रहः संस्थागत निक्षेप घटाउनुस

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बैंक तथा वित्तीय संस्थालाई संस्थागत निक्षेपको हिस्सा कम गर्न निर्देशन दिएका छन् । लगानी योग्य रकम (तरलता) को अभावमा १२ प्रतिशत

ग्लोबल आइएमइले प्यासिफिक र सनराइजले एनआइडिसी किन्न अन्तिम स्वीकृति पाए

काठमाडौ। नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले दुई वाणिज्य बैंकलाई दुई विकास बैंक किन्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले ग्लोबल आइएमइ बैंकलाई प्यासिफिक डेभलपमेन्ट बैंक र सनराईज

नेपाल बैंक कोहलपुरमा 

काठमाडौं । नेपाल बैंक लिमिटेडले कोहलपुरमा १२९औं शाखा विस्तार गरेको छ । सो शाखाको उद्घाटन प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले गरे । शाखाको शुभारम्भ गर्दै उनले नेपालकै सबैभन्दा पुरानो बैंक

८ अंकले घट्यो नेप्से परिसुचक, कारोबार ४३ करोडको

काठमाडौं । सोमबार नेप्से परिसुचक ७ दशमलव ९६ अंकले ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ७ दशमलव ९६ अंकले घटेर १४५७ दशमलव ८८ अंकमा नेप्से परिसुचक अडेको

अबको मन्त्रीपरिषदमा राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसीको मर्जर प्रस्ताव

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेण्ट बैंकको मर्जको निर्णय अबको मन्त्रीपरिषद बैठकले गर्ने वताएका छन् । सोमवार काठमाण्डौमा वाणिज्य बैंकको ५२औं वार्षिकोत्सब समारोहलाई