यी हुन्, संसारकै १० ठूला सेयर बजार

काठमाडौं । संसारको दश ठूला सेयर बजारहरुको सूचीले देशहरुको बललिँदो भूमिका पनि उद्घाटन गर्छ । किनभने सेयर बजारलाई देशको अर्थतन्त्रको ऐना मानिन्छ । दश ठूला सेयर बजारको सूचीमा संसारका बिकसित

आस्वा प्रणालीलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । बोर्डबाट हालसम्म ४१ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आस्वा प्रणालीमा सहभागी हुनको लागि आवेदन लिएका छन् ।

प्रतिवन्धित भारु सटहीबारे कुरा गर्न मंगलबार आरबीआइको टोली नेपाल आउँदै

काठमाडौं । भारतले प्रतिवन्ध लगाएका ५०० र १००० दरका नेपालमा रहेका भारु सटहीबारे कुरा गर्न रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को टोली नेपाल आउने भएको छ । राष्ट्र बैंक उच्च

बीमा संस्थानलाई संघीय संरचनाको ढाँचामा लानुपर्छ-अर्थमन्त्री महरा

काठमाडौं । उप तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बीमा संस्थानलाई संस्थाको संगठनात्मक संरचनालाई संघीय संरचनाको ढाँचामा लैजान सुझाव दिएका छन् । बीमा संस्थान ५० औं वर्ष प्रवेशको अवसरमा संस्थान कार्यालय

नेप्सेले देखायो होलीको रातो रङ

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.४५ अंकले घटेको छ । साताको पहिलो दिन नेप्सेका सबै समूह राता भएका छन् । सेयर कारोवारबाट नेप्से परिसूचक १३१३.०१ अंकमा आइपुगेको छ

धनगढी पुगेर गभर्नरले भने- वित्तीय पहुँच बढाउन एक घर एक बैंक खाता

  धनगढी। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनसङ्ख्यालाई वित्तीय पहुँचमा ल्याउन सरकारले एक घर एक खाता योजना अघि सारेको बताएका छन् । कैलालीको अत्तरियामा सुरु भएको ‘वित्तीय जागरण

इन्भेष्टमेन्ट बैंक पाँचौं पटक ‘बैंक अफ दि इयर’बाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक पाँचौं पटक ‘बैंक अफ दि इयर’बाट सम्मानित भएको छ । फाइनान्सियल टाइम्स लण्डनले बैंकलाई यो वर्ष पनि बैंक अफ दि इयरबाट सम्मान गरेको हो ।

सिद्धार्थ इन्स्योरेन्सले एकै दिन खोल्यो २ नयाँ शाखा

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शुक्रवार राजविराज र धरानमा दुई शाखा सञ्चालनमा ल्याएको छ । दुबै शाखाको उद्घाटन बीमामा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरेका थिए

सिटी एक्सप्रेसबाट पैसा पठाउँदा सन्दिलिपले जिते काठमाडौंमा घडेरी

काठमाडौं । सनदिलिप कुमार महतोले सिटी एक्सप्रेसबाट काठमाडौंमा ४ आना घडेरी जितेका छन् । सिटी एक्सप्रेसले ०७३ सालको दशैं-तिहार र छठको अवसरमा ‘सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस्’ योजना ल्याएको थियो

समुद्री डाकाबाट सम्पत्ति जोगाउन यसरी सुरु भएको थियो संसारको पहिलो सेयर कारोबार

काठमाडौं । संसारकै ठूलो सेयर कारोबार हुने न्यूयोर्क, लण्डन, सांघाई र मुम्बई स्टक एक्सचेञ्जमा भएको सेयर कारोबार र त्यहाँ सेयर किनबेच गर्ने व्यक्तिहरुलाई हेर्दा लाग्छ,- संसारमा जब धनाड्यहरु बढ्दै गए,