६ महिनामा ग्लोबल आइएमईले कमायो करिब एक अर्ब

काठमाडौं। ग्लोबल आइएमई बैंकले ६ महिनामा ९० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको भन्दा नाफामा ग्लोबल आइएमईले २० प्रतिशत बढाएको हो । अघिल्लो वर्ष पुस मसान्तमा नाफा ७५

ग्लोबल आइएमईले खोज्यो १२ प्रतिशत व्याजमा मुद्दती निक्षेप

काठमाडाैं ।  ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर दिने योजना ल्याएको छ । न्यूनतम १ लाख रुपैयाँमा खाता खोल्न सकिने यस्तो योजनामा तीन महिना अवधीको लागि ल्याइएको छ ।

बैंकका बिस्थापित शाखा पुनस्थापना गर्न अर्थसचिबको ताकेता

काठमाण्डौं । अर्थसचिब डा. शान्तराज सुबेदीले द्धन्द्धको समयमा विस्थापन भएका सरकारी बैंकका शाखाहरु छिटो पुनस्थापना गर्न निर्देशन दिएका छन् । सरकारी स्वामित्वका बैंकहरु राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र

प्राथमिक निष्काशनको रकम राष्ट्र बैंकमा जम्मा पार्नु नपर्ने

काठमाडौैं । पब्लिक कम्पनीहरुले सार्बजनिक निष्कासन (सेयर जारी गर्दा) संकलन भएको रकम राष्ट्र बैंकमा जम्मा गरिरहनु नपर्ने भएको छ । बजारमा तरलता अभाब भएको र सार्बजनिक निस्कासनमा आस्बा प्रणाली लागू

बिदेशको कमाइ यता लगानी पो गर्ने कि ! बैदेशिक रोजगार बचतपत्रमा १० प्रतिशत ब्याज

काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा गएका व्यक्तिलाई लक्षित गर्दै ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र ल्याउने भएको छ । सरकारले बचतपत्र ल्याउने निर्णय गरेपछि राष्ट्र बैंकले माघ १७ देखि फागुन

बैंक तथा वित्तीय संस्थाको खुद नाफामा यसरी लाग्यो अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खुद नाफामा केही कटौति गरिदिएको छ । प्रत्येक बर्ष बैंक तथा वित्तीय संस्थाले गरेको खुद नाफाको १ प्रतिशत रकम कटौति गरेर

धनजमानी दिनेले जमानी रकम तिरेर धितो छुटाउन पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसुचीमा परेका ऋणीको जमानी बस्नेले राहत पाउने भएका छन् । ऋणीले ऋण नतिरे पनि जमानीकर्ताले जमानी बसे वापतको रकम तिरेर आफ्नो धितो

नेप्सेका सबै सुचाङ्क रातो, ५१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन पनि नेप्से परिसुचक ओराले लाग्ने क्रममा कमि आएको छैन । कारोबार बन्द हुँदा नेप्से परिसुचक २१.४७ अंकले घटेर १३७५.१४ अंकमा नेप्से परिसुचक अडेको हो ।

बिहीबार फेरि २० अर्बको रिपो

काठमाडौं । राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गरेर तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने जानकारी दिए

एक कित्ता सेयरको मूल्य २५ करोड !

काठमाडौं । तपाईलाई थाहा छ, एक कित्ता सेयरको मूल्य कतिसम्म पर्ला ? नेपालको कुरा गर्ने हो भने युनिलिभर ३० हजारको हाराहारीमा हुँदा अति महंगो भयो भनेर तपाई/हामी त्यसको सेयर नै