चुनाबले उत्साहित बनेका लगानीकर्तालाई मार्केट डेप्थले होस् पुर्याउनुस्

काठमाडौं । मंगलबार कारोबारको शुरुवातसँगै नेप्सेमा उछाल आएको थियो । कारोबारको १५ मिनेटमै नेप्से २१ अंक हाराहारीले बढेर करिब १ घण्टाको कारोबारमा भने ७ अंकको सामान्य बृद्धि मात्र भएको छ

मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा हुँदै: अटो र ओभरड्राफ्ट कर्जामा कडाई, उत्पादनशील क्षेत्रलाई अझै सहुलियत

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी गाडी खरिदमा दिइने र ओभरड्राफ्ट कर्जामा कडाई गर्ने भएको छ । राष्ट्र बैंकले आज (मंगलबार) दिउसो मौद्रिक नीतिको मध्यावधी समीक्षा गर्दै गाडी कर्जा र

हिमालयन बैंकको इटहरी शाखा आफ्नै भवनमा

काठमाडौं । हिमालयन बैंकले इटहरी शाखा आफ्नै भवनमा संचालन भएको छ । बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले नव निर्मित इटहरी शाखा कार्यालयको उद्घाटन गरे । बैंक सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले इटहरीमा

नेप्सेमा देखियो उत्साह, सुचक घटेपनि ८२ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्सेमा तीब्र उतारचढाव देखिएको छ । कारोबार शुरु हुने बित्तिकै करिब २२ अंक बढेको नप्से परिसुचक कारोबार बन्द हुने समयमा ४.२४ अंकले घटेर १३६५.११

कालिका माइक्रोफाइनान्सको ६५ प्रतिशत बोसन सेयर स्वीकृति

काठमाडौं । कालिका माइक्रोफाइनान्सको सञ्चालक समितिले प्रस्ताब गरेको ६५ प्रंतिशत बोसन सेयर राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बोनस सेयरको स्वीकृति पाएको कम्पनीले सोमबार नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ

१ सय २३ भूकम्पपीडितलाई २ % व्याजदरमा साढे २६ करोड ऋण

काठमाडौं । ०७२ बैशाख १२ गतेकाे शक्तिशाली भूकम्पपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले घोषणा गरेका थिए,- ‘भूकम्पपीडितलाई घर बनाउन बैंकहरुले २ प्रतिशत व्याजदरमै ऋण दिन्छन्, जसले पीडिलाई राहत हुनेछ

क्यापिटल मर्चेन्ट फाइनान्सको साढे ७ करोडभन्दा बढी ठग्ने कार्की पक्राउ

काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीलाई ठगी गर्ने अर्का फरार प्रतिबादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने मदनबहादुर कार्कीलाई आइतबार

लगानीकर्तालाई कुन बैंकले कति प्रतिफल दिन्छन् ?

काठमाडौं । तपाई बैंकहरुको सेयर किन्ने बिचारमा हुनुहुन्छ तर कुन बैंकको किन्ने भनेर अलमलिइरहनु भएको छ ? यदि छ भने तपाईँका लागि यो रिपोर्ट सहयोगी बन्न सक्छ । बैंकहरुले लगानीकर्ताको

सेवीको विज्ञ समूहले दियो सेवोनका कर्मचारीहरुलाई तालिम

काठमाडौं । भारतीय पुँजी बजारको नियामक निकाय भारतीय प्रत्याभूति तथा बिनिमय बोर्ड (सेबी) को बिज्ञ समुहले नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीलाई तालिम दिएको छ । बोर्डको संस्थागत क्षमता अभिबृद्धिका

नेप्से परिसूचक २५ अंकले बढ्दा कारोबार रकमपनि बढ्यो

काठमाडौं । गत साताभर ९१.३५ अंकले उक्लेको नेप्से परिसूचक यो साताको कारोबारको पहिलो दिन पनि २५.४८ अंकले बढेर १३६९.३३ अंकमा बन्द भएको छ ।  चुनावको मिति घोषणा र समग्र आर्थिक