हिमालयन बैंकको इटहरी शाखा आफ्नै भवनमा




काठमाडौं । हिमालयन बैंकले इटहरी शाखा आफ्नै भवनमा संचालन भएको छ । बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले नव निर्मित इटहरी शाखा कार्यालयको उद्घाटन गरे ।

बैंक सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले इटहरीमा बैंकको आफ्नै शाखा कार्यालय भवनको उद्घाटन खुशी लागेको बताए । राष्ट्रिय आर्थिक विकासमा आफ्नो सहभागिता बढाउ“दै लैजान र स्थानीय स्तरमा आर्थिक उत्थानमा सहयोग पु¥याउंदै जान बैंकले विभिन्न सेवा सुविधाको बिस्तारका साथै शाखा विस्तारको कार्यक्रमलाई गति दिंदै जाने बताए ।


पुष्प दुलाल