दैनिक ३० रुपैयाँ जोगाएरै यसरी बन्नुहोस् करोडपति

काठमाडौं । करोडपति बन्ने रहर कसलाई पो नहोला र ? तर, कसरी बन्ने भन्ने बाटोचाहीँ धेरैले नदेखेका हुन सक्छन् । त्यसैले धेरै मान्छेहरु पैसा कमाउने लालचमा नकरात्मक काम गर्न पुग्छन्

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन चैतमा हुँदै, लघुवित्तका मुद्दा तथा अवसरहरुलाई सम्वोधन गरिने

काठमाडौं । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु वीच संतुलन’ को मूल नारासहित  चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ आगामी चैत २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा

बीमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन नियमित गर्ने

काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ । संस्थानको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती)का अवसरमा आज आयोजित कार्यक्रममा संस्थानले

नेप्से परिसूचक १३.४६ अंकले घट्यो,३४ करोडको मात्र कारोवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.४६ अंकले घटेको छ । बुधवारको सेयर कारोवारबाट नेप्से परिसूचक १३ सय ४४ अंकमा झरेको छ । निर्वाचन घोषणा भएपछि सेयर कारोवार बढ्ने अनुमान

डिजिटल पेमेन्टमा गए ५० अर्ब आम्दानी बढ्छः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले डिजिटल पेमेन्टमा गएमा ५० अर्ब रुपैयाँको आम्दानी बढ्ने बताएका छन् । इन्टरनेसनल मनी एक्पप्रेस (आइएमई)को सहायक कम्पनी आइएमई डिजिटलले शुरु गर्न

पाइपलाइनका लघुवित्तले तत्काल अनुमति नपाउने, गैरसरकारी संस्थालाई लघुवित्त बनाउने योजना पनि रोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाइपलाइनमा रहेका लघुवित्त संस्थालाई तत्काल कारोबार इजाजत नदिने भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिले लघुवित्तको पनि लाइसेन्स रोक्दैछ भन्ने अनुमानका आधारमा ठूलो संख्यामा

‘नयाँ कम्पनीलाई लाइसेन्स त खोल्नै पर्छ नि’ बीमा समितिका अध्यक्षको अन्तरवार्ता

बीमा समितिमा नयाँ अध्यक्ष फेरिएपछि नयाँ कम्पनीले लाइसेन्स पाउँछन् कि पाउँदैनन् भन्ने विषय ठूलो चासो हुनु अस्वभाविक होइन । किनभने यसअघिको समितिको नेतृत्वले नयाँ कम्पनीको लाइसेन्स रोकेको थियो । गत

सेयर बजारमा निर्वाचनको उत्साह मौद्रिक नीतिले निराश

काठमाडौं । मंगलबार नेप्से परिसूचक ७.५४ ले घटेर १३५७.५७ अंकमा आइपुगेको छ । सोमबार बेलुकी मन्त्रीपरिषदको बैठकले आगामी बैशाख ३१ गते स्थानीय निकायको निवार्चन गर्ने घोषणा गरेपछि आज बजारमा हरियाली

६ बैंकको सीसीडी रेसियो सीमामाथि, कारबाहीका लागि राष्ट्र बैंकले गर्यो पत्रचार

काठमाडौं । कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि भएका बैंकहरुलाई राष्ट्र बैंकले कारबाही प्रक्रिया अघि बढाएको छ । ६ वटा बैंकको राष्ट्र बैंककले तोकेको भन्दा बढी सीसीडी

‘बैंकहरु ट्र्याक बाहिर गएपछि राष्ट्र बैंकको लगाम’

काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले पुँजी वृद्धिका कारण बैंकहरुमा समस्या आएको नभई नाफा कमाई हालौं न भनेर ट्र्याक बाहिर जाँदा समस्या आएको बताएका छन् । मंगलबार चालू