सन नेपालद्वारा बीमा जागरण तथा बीमा दावी रकम

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मंसिर २४ गते बर्दिवासमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गर्यो । बीमित स्वः श्याम सुन्दर महतोले ९४ हजार ३३६ रुपैयाँ

उच्चस्तरीय समिति गठनको इन्भेष्टर्स फोरमद्वारा स्वागत

काठमाण्डौ । नेपालको वित्तीय प्रणालीको विकास र विस्तार गर्नका लागि अर्थमन्त्रालयले देखाएको अग्रसरताको नेपाल इन्भेष्टर्स फोरमले स्वागत गरेको छ । फोरमका महासचिव राजन लम्सालद्वारा आज प्रकाशित विज्ञप्तीमा नेपाल राष्ट्र बैंकका

भूकम्प पीडितका घरः बाढीले बगाए वा हुरीले धुरी उडाएपनि पैसा पाइने

काठमाडौं । सरकारी अनुदान लिएर बनाइएका भूकम्प पीडितका घरको बीमा अनिवार्य गर्ने प्रक्रिया अगाडि बढेसँगै अधिकांश जोखिमको बीमा हुने भएको छ । बार्षिक ४५० रुपैयाँ र त्यसमा लाग्ने मूल्य अभिबृद्धि

अपि पावरले पाँच प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ । अपि पावर कम्पनीले आर्थिक वर्ष २०७४\७५ को नाफाबाट पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयर धनीलाई चुक्ता पूँजीको पाँच प्रतिशत

संख्या धेरै भएकाले बैंकिङ प्रणालीमा सँधै समस्या, १० भन्दा तल झार्नुपर्छ: बैंकर किशोर महर्जनको बिचार

वितेका केही वर्षदेखि बैंकहरुको ब्याजदर तलमाथि तलमाथि भइरहेको छ । ब्याजदर अचाक्ली बढ्ने त्यसपछि बैंकर्स संघले भद्र सहमति गरेर स्थिरता प्रदान गर्ने, बजारमा अलिकति तरलता प्रबाह बढेपछि फेरि भद्र सहमति

कोहलपुरमा गण्डकी विकास बैंकको नयाँ शाखा

काठमाण्डौ । गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा नयाँ शाखाको उद्घाटन गरेको छ । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले एक समारोहका बीच सो शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा मन्तव्य

दोहोरो अंकले बढ्यो नेप्से, ४३ करोडको कारोबार

काठमाण्डौ । साताको पहिलो दिनबाट नै बढेको नेप्से परिसूचक आज दोश्रो दिन सोमबारपनि दोहोरो अंकले बृद्धि भएको छ । पहिलो दिन आइतबार परिसूचक दोहोरो अंकले बढेपनि कारोबार रकम भने न्यून

कास्कीको घान्द्रुकमा ज्योति विकास बैंकको नयाँ शाखा

काठमाण्डौ । ज्योति विकास बैंक लि.ले कास्की जिल्लाको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति अन्नपूर्ण गाउँपालिका

सेयर बजारमा सत्याग्रह, माग पूरा नभए आमरण अनशन बस्ने (भिडियो सहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडि आइतबारदेखि दृष्य फेरिएको छ । टुकुचा खोलाको किनार सेयर बजारको कारोबार गर्ने निकाय स्टक एक्सचेन्जको कार्यालय हो । अहिले सेयर खरिदबिक्रीका लागि स्टक

झापामा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाण्डौ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२ मा झापा बजार शाखा उद्घाटन भएको छ । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहबाट मंसिर २३ गते एक समारोहकाबीच