अर्थमन्त्रीको बुझाई परिवर्तन नभएसम्म सेयर बजार बढ्दैन,धितोपत्र बोर्डका

सेयर बजार बढ्ने र घट्ने स्वभाविक प्रक्रिया हो । माग र आपूर्तिको आधारमा कुनैपनि वस्तु र सेवाको मूल्य निर्धारण हुने अर्थशास्त्रको सिद्दान्त हो । यो सिद्दान्त सेयर बजारको हकमा पनि

सानिमा लाइफले शुरु गर्यो नयाँ बीमा योजना

काठमाडौँ । सानिमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको

सेयर बजारमा अनशनको प्रभावः नेप्से परिसूचक १०.८५ अंकले बढ्यो, कारोबार भने २२ करोड मात्र

काठमाडौं । सेयर बजार बढ्नुपर्ने माग राख्दै लगानीकर्ताको एउटा समुह अनशनमा बसेको दिन नेप्से परिसूचक १०.८५ अंकले बढेको छ । लगानीकर्ताको समुहले आइतबारदेखि नेप्सेमा रिले अनशन सुरु गरेको हो ।

सेयर बजार कमजोर भएपछि लगानीकर्ता बसे नेप्सेमै अनसन, यस्ता छन् १० माग

काठमाडौं । सेयर बजार सुधारका लागि सरकारीस्तरबाट ठोस पहल नभएको भन्दै सेयर लगानीकर्ता रिले अनसनमा बसेका छन् । १० बुदे माग सहित अनसनमा बसेका लगानीकर्ताले पुँजी बजार सुधारलाई सरकारले ध्यान

पुननिर्माण हुने घरको बीमा गराउन प्रधानमन्त्रीले नै देखाए चासो, कार्यविधि मन्त्रिपरिषदमा

काठमाडौं । गत २०७२ को भूकम्पका कारण भत्किएका सर्बसाधारणलेका घरको बीमा गराउन सरकारले प्रक्रिया अगाडि बढाएको छ । सरकारी अनुदानबाट पुनिर्माण हुने सबै घरको बीमा गराउने गरी प्रक्रिया अगाडि बढाइएको

बीमा कम्पनीले साधारणसभा गर्ने म्याद ६ महिना थपिदिन मागे

काठमाडौं । बीमा कम्पनीहरुले बार्षिक साधारणसभा गर्ने म्याद ६ महिना थपिदिन बीमा समितिसँग माग गरेका छन् । बीमा ऐन तथा कम्पनी ऐनले चालु आर्थिक बर्षको पुस मसान्तभित्रमा गत आर्थिक बर्षको

कृषि क्षेत्रमा विकास बैंकको उत्साहजनक लगानी, कुन बैंकको लगानी कति ?

खस्यौली । रुपन्देहीमा रहेका विकास बैंकले कृषि क्षेत्रमा उत्साहजनक लगानी गरेका छन् । बैंकले गरेको लगानीबाट कृषिजन्य आयात रोक्न सघाउ पुग्ने र व्यापार घाटासमेत कम हुने विश्वास गरिएको छ ।

शेयर बजारमा गतसाता दुई अर्ब बढीको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको छ । शेयर कारोवार भएका पाँच दिनमध्ये सोमबार, मङ्गलबार र बिहीबार

बुटबल पावरले २८ प्रतिशत लाभांश दिने

काठमाडौं । बुटबल पावर कम्पनीले २८ प्रतिशत लाभांश दिने भएको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर तथा १८ प्रतिशत नगद लाभांश छ । कम्पनीको २१ मंसिरमा बसेको संचालक समिति

शेयर बजारमा पूर्ण स्वचालित अनलाइन प्रणाली शुरु, भुक्तानीका लागि ब्रोकर कहाँ नै जानुपर्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आजदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याएको छ । गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा ल्याएको भएपनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका