गोरखाको पालुङटारमा पोखरा फाइनान्सको शाखा

काठमाण्डौ । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङटार नपा ५, ठाँँटीपोखरीमा नयाँ शाखासञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने

मन्ट्रियल महासन्धि लागूः हवाई यात्रुको बीमा रकम छ गुणा बढ्ने

काठमाडौँ । नेपालको हवाई उड्डयनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ शनिबारदेखि मन्ट्रियल महासन्धि लागू हुने भएको छ । यो महासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा

बैंकको सीइओ नियुक्तिमा कडा बन्यो राष्ट्र बैंक, अब सञ्चालक समितिले ‘एस म्यान’लाई सीइओ नियुक्ति गर्न नपाउने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले आफूखुसी प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सीइओ नियुक्तिमा कडाई गर्दै बैंकका सीइओलाई राष्ट्र

चौतारी लघुवित्तको साधारण शेयर बाँडफाँट

काठमाडौँ । चौतारी लघुवित्तको साधारण शेयरमा आवेदन गर्ने मध्ये ५६ हजार ७० जनाले न्यूनतम दश कित्ता शेयर पाएका छन् । सो कम्पनीको साधारण शेयरको आज बाँडफाँट गरिएको हो । आवेदकमध्ये

सेञ्चुरी बैंकको थपियो ३ वटा शाखा रहित बैकिङ्ग सेवा

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ३ स्थानमा शाखारहित बैकिङ्ग सेवा सुचारु गरेको छ । बैंकले कालिन्चोक-५ दोलखा, सुरी-३ दोलखा र इलाम नगरपालिका वडा नं.-९, भञ्ज्याङ्गबाट शाखारहित बैंकिङ्ग सेवा सुरु

अनशन स्थल पुगेर प्रदेश सभा सदस्य श्रेष्ठले भने-पूँजी बजार संरक्षण गर्नुपर्छ

काठमाडौँ । प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले मुलुकमा पूँजी बजार संरक्षण गरेर आर्थिक क्रान्ति गर्न सकिने बताएका छन् । उनले देशलाई समृद्ध बनाउन पूर्वाधार विकास तथा निर्माणका लागि आवश्यक पर्ने पूँजी

यूनिभर्सल हाइड्रोले आईपीओ बिक्री गर्ने, ९६ करोडको शेयर विक्री गर्न अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले यूनिभर्सल हाइड्रो पावर कम्पनीलाई साधारण शेयर(आईपीओ) बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई ९६ करोड लाख ६१ लाख बराबरको ९६ लाख ६१ हजार कित्ता

बैंक अफ काठमाडौँले २५ प्रतिशत लाभांश दिने

काठमाडौँ । बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४\७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश

अनलाइन कारोबार व्यवस्थित भएन, २५ ग्राहकलाई मात्र युजरनेम र पासवर्ड

काठमाडौँ । शेयर लगानीकर्ताको हितग्राही खाता(डिम्याट) सम्बन्धी विवरण उपलब्ध नभएका कारण पूर्ण स्वचालित अनलाइन प्रणाली थप व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन । धितोपत्र दलाल व्यवसायीसँग सम्झौता गरी ‘युजरनेम’ तथा ‘पासवर्ड’

लगानीकर्तालाई ब्रोकरले युजर नेम र पासवर्ड नदिँदा शेयरको अनलाइन कारोवारमा समस्या

काठमाडौं । शेयर लगानीकर्ताको हितग्राही खाता (डिम्याट) सम्बन्धी विवरण उपलब्ध नभएका कारण पूर्ण स्वचालित अनलाइन प्रणाली थप व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन । धितोपत्र दलाल व्यवसायीसँग सम्झौता गरी ‘युजरनेम’ तथा