कास्कीको घान्द्रुकमा ज्योति विकास बैंकको नयाँ शाखा



काठमाण्डौ । ज्योति विकास बैंक लि.ले कास्की जिल्लाको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्ग तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमका बीच मंसिर २४ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।


क्लिकमान्डु