आईएमएफ बोर्डद्वारा नेपाललाई करिब ७ अर्ब रुपैयाँ निकासा

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सञ्चालक समितिले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा जनाएका शर्त पूरा गर्ने नेपाल सरकारको प्रतिवद्धतापछि ईसीएफ अन्तर्गतको तेस्रो किस्ता वापतको ५ करोड २२ लाख अमेरिकी

हड्डीको साइज नहेर्ने अनि घाँटीमा अड्कियो भनेर रोइलो गर्ने पनि व्यवसायी हुन्छ र ?: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै ऋण लिने र बेलैमा नतिर्ने ब्याबसायीप्रती कडा टिप्पणी गरेका छ्न् । ‘हड्डीको साइज नहेर्ने अनि घाँटीमा अड्कियो भन्ने पनि ब्याबसायी हुन्छ

प्रभु बैंकले पायो ‘बैंक अफ दि इयर-२०२३’ को उपाधि

काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक

ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ: सुनिल केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औं वार्षिक साधारणसभा तथा अवार्ड वितरण समारोहमा अध्यक्ष केसीले

किर्ते गरेर १४ करोडको धितोमा ५१ करोड ऋण दिने बैंकका कर्मचारी सर्वोच्चबाट दोषी ठहर

काठमाडौं । किर्ते कागज बनाएर १४ करोडको धितोमा ५१ करोड ऋण दिने बैंकका कर्मचारी सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । राष्ट्रिय वाणिज्य बैंकको विराटनगरस्थित रानी शाखाका प्रबन्धकहरु राधाप्रसाद साह

पैसा ठगेर विदेश भाग्न खोज्ने बैंकका कर्मचारीलाई ८ वर्षको कैद सजाय, तीन जनालाई सफाइ

काठमाडौं । पैसा ठगेर विदेश भाग्न खोज्ने कृषि विकास बैंकका कर्मचारीलाई विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले कृषि विकास बैंकका

कालोसूचीसम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्थाः कर्जा प्रवाह सुस्त हुने, बैंक थप जिम्मेवार बन्नुपर्ने

जमानतदातालाई सहजै कालोसूचीमा राख्ने सकिने व्यवस्था दुरुपयोग भएको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई कर्जा लगानी गर्दा जिम्मेवार बन्न, कारोबार र आम्दानी यकिन गर्न

युनिलिभर नेपालका प्रबन्ध सञ्चालकको तलब भत्ता करिब ५ करोड, सञ्चालकले बुझे सवा ३ लाख

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षमा प्रबन्ध सञ्चालकलाई ४ करोड ८१ लाख ५३ हजार रुपैयाँ तलब भत्ता दिएको छ । कम्पनीले प्रबन्ध सञ्चालकलाई अन्य खालका सुविधा दिएको छैन ।

महाकाली र हर्षित बचत तथा ऋण सहकारी मर्ज, बास्तोला बने अध्यक्ष

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीमा रहेको महाकाली बचत तथा ऋण सहकारी संस्था र काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामंगलमा रहेको हर्षित बचत तथा सहकारी संस्थाको संयुक्त साधारणसभा सम्पन्न भएको छ

नेपाल इन्स्योरेन्सको साढे ११ करोड बढीको ३ लाख ८९ हजार कित्ता संस्थापक सेयर बिक्री

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ३ लाख ८९ हजार ४१ कित्ता संस्थापक सेयर ११ करोड ६७ लाख १२ हजार ३०० रुपैयाँको कारोबार भएको छ । कम्पनीका संस्थापक सेयरधनीले उक्त सेयर