१ अर्ब ३६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक वर्षका लागि आफ्नो कोषमा रहेको १ अर्ब ३६ करोड ८० लाख

निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्‍यो कर्जा नतिर्ने १११ को नाम

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १११ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लिएको ऋण समयमा नै नतिर्ने १११ जना ऋणीको नाम सार्वजनिक गरेको हो ।

जीवन बिमा कम्पनीले कहाँ लगानी गर्दैछन् ६ खर्ब ?

काठमाडौं । गत असोजमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्दै एशियन लाइफ इन्स्योरेन्सले यति एयरलाइन्सको ४९ प्रतिशत सेयर किन्यो । र, सुभाष सापकोटालाई सीइओ बनाएर पठाइसकेको छ । त्यस्तै,

गुराँस लघुवित्त वित्तीय संस्थाले बनायो सेयरधनीको हात खाली

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । संस्थाले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । संस्थाका अनुसार आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफा संचित

नेपाल हाईड्रो डेभलोपर्सले ७.३७ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल हाईड्रो डेभलोपर्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । मंसिर १५ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस

कहाँ गयो सहकारीको पैसा ?

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रको पैसा गैरसरकारी क्षेत्रमा गएको र केही रकम घरमा थन्किएको बताएका छन । हिमशिला मिडिया प्रालिले काठमाडौंमा आयोजना गरेको ‘सहकारीको ‘पैसा

मौद्रिक नीतिको समीक्षामा खुकुलो गर्ने ठाउँ देखिँदैछ, नेगेटिभिटीको बिजनेश नगरौं

अर्थतन्त्रको सन्दर्भमा हाम्रा विविध धारणाहरु बाहिर आइरहेका छन् । त्यसमा पनि समाजको विशेषता नकारात्मक कुरालाई मात्रै अगाडि ल्याउने तर भएको कुरालाई चाहीँ क्यास गर्ने वा प्रयोग गर्नेतिर हामी गइरहेका छैनौं

मेटलाइफका एसियाका क्षेत्रीय प्रेसिडेन्ट नेपालमा

काठमाडौं । मेटलाइफ नेपालले एसियाका लागि क्षेत्रीय प्रेसिडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटले नेपाल भ्रमण गरेका

मञ्जुश्री फाइनान्सले नगद लाभांश दिने

काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीका लागि लाभांश दिने प्रस्ताव गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको

मनकामना स्मार्ट लघुवित्तले बनायो सेयरधनीको हात खाली

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । यो पटक संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आवको खुद