मनकामना स्मार्ट लघुवित्तले बनायो सेयरधनीको हात खाली



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

यो पटक संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आवको खुद नाफाबाट बोनस तथा नगद लाभांश नदिने जनाएको छ ।


क्लिकमान्डु