गुराँस लघुवित्त वित्तीय संस्थाले बनायो सेयरधनीको हात खाली



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

संस्थाले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । संस्थाका अनुसार आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफा संचित गर्ने र लाभांश वितरण नगर्ने जनाएको छ ।

कम्पनीले गत वर्ष ४.२१ प्रतिशत लाभा‌‌श दिएको थियो ।


क्लिकमान्डु