राष्ट्रिय बीमा नीति २०८० जारी: प्रविधिमैत्री बीमा अवलम्बन

काठमाडौं । सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकबाट स्वीकृत भएको राष्ट्रिय बीमा नीतिले बीमाको दीर्घकालीन विकासदेखि पुनर्बीमाको दायरा विस्तार गर्दै प्रविधिमैत्री बीमाको विकास गर्ने

विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकको नयाँ नीति, छुट्टाछुटै निकायबाट अनुमति लिनुपर्ने

काठमाडौं । विदेशी मुद्राको कारोबार गर्न छुट्टाछुटै निकायबाट अनुमति लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो

अपडेटः सेयर बजारमा निकै उतार चढाब, आधा घन्टामा डेढ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर कारोबार निकै रोचक बनेको छ । कारोबारको सुरुदेखि नै बजारमा निकै उतार चढाब देखिएको छ । कारोबार रकम भने ह्वात्तै बढेको छ । कारोबार सुरु भएको

नेपाल इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक बर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद

भगवति हाइड्रोपावरले १०.५२ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । भगवति हाइड्रोपावर कम्पनीेले सेयरधनीलाई नगद मात्रै लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफबाट १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

समता घरेलु लघुवित्तले लाभांश दिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई ५.७० प्रतिशत

आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई कर सहित ५ प्रतिशत

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई कर सहित १०

एनएमबि बैंकले घटायो ब्याजदर, आजैदेखि लागू हुने

काठमाडौं । एनएमबि बैंकले ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत र संस्थागतमा ७ प्रतिशत ब्याज दिने

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित भएको छ । बैंकको आइतबार सम्पन्न १९औं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित एवं राष्ट्र बैंकबाट स्वीकृत ५.२६३ प्रतिशत लाभांश पारित गरेको हो