नेपाल इन्स्योरेन्सको साढे ११ करोड बढीको ३ लाख ८९ हजार कित्ता संस्थापक सेयर बिक्री



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ३ लाख ८९ हजार ४१ कित्ता संस्थापक सेयर ११ करोड ६७ लाख १२ हजार ३०० रुपैयाँको कारोबार भएको छ ।

कम्पनीका संस्थापक सेयरधनीले उक्त सेयर प्रतिकित्ता ३०० रुपैयाँका दरले कारोबार भएको छ ।

उक्त सेयर ४५ र ४५ नम्बर ब्रोकरबाट बिक्री भएको छ भने ४४ नम्बर ब्रोकरबाट खरिद भएको हो ।


क्लिकमान्डु