राजनीतिक किचलोको मारमा सेयर बजारमाः सेयर बजारमा राताम्मे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको सिफारिस गरेको र उक्त सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृतले सेयर बजारलाई निकै तरंगित बनाएको छ । आइतबार देखिएको राजनीतिक किचलोको प्रभाव