इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई १८.५० % लाभांश दिने



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सेयर लगानीकर्तालाई १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई बोनस र १३ र नगद ५.५० प्रतिशत दिने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु