राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषदबीच युवालाई

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषदबीच बिहीबार एक कार्यक्रमकाबीच काठमाडौंमा सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन

माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न, १०.४ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंक  लिमिटेडको २२औँं वार्षिक साधारणसभा पुस२ गते बिहीबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न गरेको छ । साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै

कारोबार रकमसँगै सेयर बजार २२.७० अंकले घट्याे, पुनर्बीमा कम्पनीकाे धेरै कारोबार

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको कारोबारको सुरु देखि नै घटेको बजारमा केही समयमा सुधार देखिए पनि त्यसपछि घटेको बजार अन्तिमसम्म फर्कन सकेन । बजारमा देखिएको निरन्तर गिरावटको कारण

जीवन बीमा कम्पनीले विभिन्न कम्पनीको सेयरमा गरे करिब साढे १६ अर्ब लगानी

काठमाडौं । सञ्चालमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले सूचिकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा १६ अर्ब ३४ करोड ५० लाख २ हजार रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले चालु

हकप्रद सेयर बिक्री गर्न कोषले बोर्डबाट पायो अनुमति

काठमाडौं । नागरिक लगानी कोषलाई हकप्रद सेयर जारी गर्नको लागि बाटो खुला भएको छ । बोर्डले कोषलाई १ः०.८२ अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँको

माइक्रोम्यानेजमेन्ट गर्न थालेपछि गभर्नरसँग रिसाए बैंकर, राष्ट्र बैंकको नीतिलाई असहयोग

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै बैंकहरुले मुद्दति निक्षेप र बचतमा दिने ब्याजदरबीचको अन्तर ५ प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था

मेगा बैंकले ३३ शाखा बन्द र स्थानान्तरण गर्ने भएपछि स्थिर सम्पत्ति बिक्री गर्दै

काठमाडौं । मेगा बैंकले देशभर रहेका ३३ वटा शाखा कार्यालय बन्द र स्थानान्तरण गर्ने भएको छ । केही समय अगाडि गण्डकी विकास बैंकसँग मर्ज भएको बैंकले मुलुकभर रहेका विभिन्न ३३

सनराइज बैंकको ४ लाख ६५ हजार कित्ता बढी संस्थापक सेयर बिक्री

काठमाडौं । सनराइज बैंकको सेयर लगानीकर्ताले संस्थापक बिक्री गर्ने भएका छन् । बैंकका ३ जना संस्थापक सेयरधनीहरुले ४ लाख ६५ हजार १ सय ८१ कित्ता सेयर बिक्री गर्न लागेका हुन्

मेगा बैंकले १३.०५ % लाभांश दिने

काठमाडौं । मेगा बैंकले सेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद लाभांश

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साभारण सभा पुस २४ गते, बुक क्लोक कहिले ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ४०५औ सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा बैंकले गत