सेयर बजारमा उतार चढाव, अन्तिम समयमा सामान्य गिरावट

काठमाडौं । सेयर बजारमा निकै उतार चढाव देखिएको छ । बुधबार २१ सय नजिक पुगेर फर्किएको बजार २०५५.२२ मा रोकिएको छ । कारोबारको सुरुमा जुन उत्साहले बजार बढेको थियो ।

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

काठमाडौं । लिखु खोला हाईड्रोपावर कम्पनीको आईपीओ (साधारण सेयर) निष्काशनको लागि नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ । लिखु खोला हाइड्रोपावर कम्पनीले जारी पूँजी ३ अर्ब १२ करोड

सानिमा बैंकले २ अर्ब ४० करोडको डिबेञ्चर खुलायो

काठमाडौं । सानिमा बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा ४० लाख कित्ता डिबेञ्चर बुधबारदेखि निष्काशन तथा बिक्री

एनआईबिएल एस क्याप्टिलबाट डिम्याट खाता र मेरो सेयर लिन पैसा नलाग्ने

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंकको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिलले आज (पुस) १ गते देखी लागू हुने गरी निःशुल्क डिम्याट खाता र निःशुल्क मेरो सेयर दर्ता सुरु गरेको छ ।

एभरेष्ट बैंकले सेयरधनीलाई ५.५३ प्रतिशत लाभांश दिने

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई ५.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र ०.५३ प्रतिशत कर प्रयोजनका लागि

सिभिल र नेपाल बंगलादेश बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर

काठमाडौं । सिभिल बैंक र नेपाल बंगलादेश बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी बैंकले निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । सिभिल बैंकले साधारण

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल सेवा र विन लघुव्रित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/गाभिने विषयमा सहमति भएकोले नेपाल सेवाको कारोबार

५.२६ % लाभांश दिन लागेको छ्याङदी हाईड्रोले ३० % हकप्रद ल्याउने

काठमाडौं । छ्याङदी हाईड्रोपावर लिमिटेडले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ५ प्रतिशत बोनस र नगद ०.२६ प्रतिशत (करसहित) ५.२६

सिनर्जी पावरले ५ % लाभांश दिने, तीन आर्थिक वर्षको साधारणसभा एकै दिन

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सिनर्जीले लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगदसहित ५

बेस्ट फाइनान्सको सीइओमा उमेश भण्डारी नियुक्त

काठमाडौं । बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । फाइनान्सको संचालक समितिको बैठकले भण्डारीलाई पुस १ देखि लागु हुने गरेर सीइओमा नियुक्त गरेको हो । भण्डारी