‘मेरो सेयर’मा लगानीकर्ताको आकर्षणः प्रभुको आईपीओमा ८३.६४ %

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा मेरो सेयरबाटै ९ लाख ५ हजार १७२ वटा आवेदन परेका छन् । यो भनेको कुल आवेदनमा ८३.६४ प्रतिशत हो । ‘सि-आश्वा’ प्रणाली

सेयर बजारमा भारी गिरावट आउँदा कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा विभिन्न १३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । राजनीतिक अस्थिरताका कारण बजारमा ९६.८८ अंकको गिरावट आउँदा १३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यो दिनको कारोबारमा

राजनीतिक किचलोको मारमा सेयर बजारमाः सेयर बजारमा राताम्मे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको सिफारिस गरेको र उक्त सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृतले सेयर बजारलाई निकै तरंगित बनाएको छ । आइतबार देखिएको राजनीतिक किचलोको प्रभाव

नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश प्रसाद खत्री नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । यसअघिका सिइओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गते सकिएपछि खत्रीलाई नियुक्त गरिएको छ

सेयर बजारका लगानीकर्ता अब बैकिङतर्फ मोडिएलान् ?: गजेन्द्र विष्टको लेख

नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट अर्थमन्त्रालयले पुँजी बजारको विकासका लागि सक्रियता देखाउँदै आ आफ्नो निर्देशन जारी गर्दा बजारमा भने अर्कै तरङ्ग देखियो । पुँजी बजारलाई सुदृढ गर्ने नेपाल राष्ट्र

स्वावलम्बन लघुवित्तले २० % लाभांश दिने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १९ प्रतिशत बोनस र त्यसमा लाग्ने १ प्रतिशत करसहित २०

संसद विघटनको हल्लाले सेयर बजारमा पहिरो, ६३.११ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको सिफारिस गरेको चर्चा सुरु भएसँगै बजारमा पनि त्यसको असर देखिन थालेको बताइएको

बुटवल पावर कम्पनीले २५ % लाभांश दिने, बोनस कति ?

काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५ प्रतिशत नगद र १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको

एनसीसी बैंकले १०.८१ % लाभांश दिने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सेयर लगानीकर्तालाई १०.८१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट १०.८१ प्रतिशत लाभांश दिने प्रस्ताव

इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई १८.५० % लाभांश दिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सेयर लगानीकर्तालाई १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई बोनस र १३ र नगद ५.५० प्रतिशत दिने