राष्ट्र बैंकको नीतिले निक्षेपकर्ता थप मारमा, मुद्दति निक्षेपको

काठमाडौं । बैंकिङ प्रणालीमा अहिले करिब २ खर्ब रुपैयाँ अधिक तरलता छ । लगानी योग्य रकम बैंकहरुमा थुप्रिएका कारण बैंकहरुको ब्याज खर्च बढ्दो छ । खर्च व्यवस्थापन गर्न बैंकहरुले पछिल्लो

बीमा समितिको अध्यक्ष बन्न आधा दर्जन बढी इच्छुक, चापागाईं र शिवाकोटीको चर्चा बढी

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्ष बन्न आकांक्षीहरुको दौडधूप शुरु गरेका छन् । अहिलेका अध्यक्ष चिरञ्जीबी चापागाईंको कार्यकाल सकिने दिन नजिकिँदै गर्दा आकांक्षीहरुले सक्रियता बढाएका हुन् ।

अब नेपालबाटै सामाजिक सञ्जालमा बुस्ट गर्न सकिने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

काठमाडौं । फेसबुक लगायत सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्ट नेपालबाटै गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्त कम्पनीले जारी गरेका कार्डमार्फत् फेसवुक, ट्वीटर, यूटुबजस्ता सामाजिक

अन्तर बैंक एटिएममा नयाँ शुल्क निर्धारण हुँदै, डिजिटल कारोबारको शुल्क घट्ने

काठमाडौं । डिजिटल कारोबारको शुल्क घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले एटिएम बाहेकका अन्य विद्युतीय कारोबारको शुल्क घटाउने तयारी गरेको हो । केन्द्रीय बैंकले गत बिहिबार चालु आर्थिक वर्षको

संस्थागत निक्षेपकर्तालाई बैंकले गर्यो बेवास्ता, राष्ट्र बैंक भन्छ- नीतिगत व्यवस्था नै त्यस्तो हो

काठमाडौं । कोरोना भाइसरको प्रभावमा अर्थतन्त्र सुस्ताउँदा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह समेत सुस्ताएको छ । जसकारण बैंकिङ प्रणालीमा १ खर्ब ९१ अर्ब रुपैयाँ बढी लगानीयोग्य रकम थुप्रिएको छ

डिबेञ्चरमा बैंकले झुक्याए लगानीकर्ता, स्वीकृत भएको ब्याजदर संशोधन गरेर कस्ले कति घटाए ?

काठमाडौं । वाणिज्य बैंकहरुले ऋणपत्र जारी गर्ने क्रममा लगानीकर्तालाई ब्याजदरका विषयमा झुक्याएका छन् । शुरुमा ऋणपत्र निष्काशन गर्न १० प्रतिशतभन्दा बढी ब्याजदर दिने भनेपनि अहिले ८.२५ प्रतिशतमा झरेका छन् ।

ब्रोकर कमिशन अझै एक महिना नघट्ने, अर्थमन्त्रालयले दियो दररेटसहितको प्रस्ताव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अझै एक महिनासम्म ब्रोकर कमिशन नघटाउने भएको छ । यसअघि नै धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कात्तिक १ गतेदेखि ब्रोकर कमिशन घटाउने भनेर सार्वजनिकरुपमा नै

मौद्रिक नीति समीक्षाः कस्ता नीतिगत परिवर्तत हुदैछन्, पूरा होला त बैंकर्सको माग ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई नियमन तथा निर्देशन गर्न राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्छ । बैंकिङ क्षेत्रको स्थायित्व र विकासका लागि केन्द्रीय बैंकले विभिन्न मौद्रिक उपकरणको प्रयोग गरिरहेको

अन्य क्षेत्रको कर्जा सर्दा ११ अर्बले बढ्यो सेयर धितो कर्जा, राष्ट्र बैंक नीतिगत कडाईको तयारीमा

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पुँजी बजारमा लगानी गर्ने लगानीकर्ता बढेका छन् । कोरोना भाइरसको असर सबै क्षेत्रमा नकारात्मक परेपनि यसले पुँजी बजारलाई भने सकारात्मक

डिजिटल अर्थतन्त्रको भविष्यः नरबहादुर थापाको लेख

पछिल्लो समय चर्चामा आएको डिजिटल अर्थतन्त्रको विषय अमेरिका र चीनबीचको टेक–वार (प्रविधि युद्ध) र काभिड १९ को सन्दर्भबाट थप चर्चामा आएको छ । आर्थिक विकास र समयको आवश्यकताअनुसार अर्थतन्त्रका विविध