सुनिलको रणनीतिले फेरिँदैछ सिभिल बैंकको परिचयः अब दोहोरो

काठमाडौं । सिभिल बैंकले स्थापनाको १२ वर्षमा लगानीकर्तालाई ८ पटक लाभांश दियो । बैंकले दिएको औसत लाभांश ५ प्रतिशत पनि थिएन । लगानीकर्ताले सिभिल बैंकमै मुद्दति निक्षेपमा पैसा राखेका भए

‘लिडर’ नेपाल लाइफले गुमाउँदैछ बजार हिस्सा, लगानीकर्ताको प्रतिफल र बीमितको बोनस घट्यो

काठमाडौं । लामो समयदेखि जीवन बीमा कम्पनीमध्ये अब्बल र नम्बर वान भनेर परिचित नेपाल लाइफ इन्स्योरेन्सको बजार हिस्सा पछिल्लो समय घट्दै गएको सूचकांकहरुले देखाएका छन् । एक दशकयता जीवन बीमा

कुन-कुन बैंक ‘प्रणालीकै लागि महत्वपूर्ण’ हुन् ? राष्ट्र बैंकले वर्गीकरण गर्न नसक्नुका यस्ता छन् कारण

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले आइतबार तरलता अभावका कारण र समाधानका उपायहरु नामक प्रतिवेदन सार्वजनिक गर्दै प्रणालीगत महत्वपूर्ण अर्थात् सिस्टमिकल्ली इम्पोर्टेन्ट (प्रणालीकै महत्वपूर्ण) बैंक घोषणा गर्न माग

ब्याजदर बढी दिएपछि पैसा मुद्दतिमा सिफ्ट, बैंकको लागत बढ्दा तरलता व्यवस्थापन गर्न कठिन

काठमाडौं । बैंकहरुले बचत खातामा कम ब्याजदर दिएपछि निक्षेपकर्ताहरु मुद्दति निक्षेपमा सिफ्ट भएको देखिएको छ । बैंकहरु मुद्दति निक्षेपमा भर पर्दै गएपछि तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष बैंक तथा

एनआइसी एशियामा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा पाइन्छ यी २४ फाइदा

काठमाडौं । एनआइसी एशिया बैंकको सर्बश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले विभिन्न २४ वटा फाइदा पाउने छन् । बैंकले गत कात्तिक १ गतेदेखि ल्याएको यो खातामा सर्वाधिक उच्च ब्याजदर, तीन/तीन वटा

बैंकिङ प्रणालीमा तरलता अभाव हुनुका ९ कारण र समाधानका २३ उपाय

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले तरलता अभावको अवस्था आउनमा मुख्य ९ कारण रहेको जनाएको छ । सीबीफीनले अध्ययन समिति गठन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा तरलता

जोखिम घटाएर आगामी वर्ष लाभांश दिने एनआइसी एशियाको रणनीति

काठमाडौं । पुँजीकोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले एनआइसी एशिया बैंकको लाभांश रोक्यो । धेरैजसो सूचकमा पहिलो स्थानमा रहेको एनआइसी एशियाले व्यवसाय विस्तार गर्दा सो अनुसारको पुँजी पुर्याउन नसकेपछि नियामकले

सञ्चय कोषलाई हिमालयन बैंकको लिखित प्रश्नः मर्जर किन भाँडेको ?

काठमाडौं । इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि पहिलोपटक हिमालयन बैंकको सञ्चालक समितिको बैठक बसेको छ । बुधबार बसेको बैठकमा अधिकांश सञ्चालकहरुले अनावश्यक बखेडा झिकेर सञ्चय कोषले मर्जर भाँडेको भन्दै आक्रोश व्यक्त

लाभांश बाँड्न पुँजीकोष अनुपात कम भएपछि व्यवसाय विस्तार रोक्नुपर्ने अवस्थामा आधा दर्जन बैंक

काठमाडौं । एनआइसी एशिया बैंकलाई आवश्यक पुँजीकोष अनुपात नपुगेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश बाँड्न रोक लगायो । एनआइसी एशिया बैंकको पुँजीकोष अनुपात १२.४३ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले

बीमा समितिमा नयाँ कम्पनीको लाइसेन्स माग्नेको ओइरो

काठमाडौं । बीमा समितिमा नयाँ कम्पनीको लाइसेन्स माग गर्दै निवेदन दर्ता गर्ने कम्पनीको ओइरो लाग्न थालेको छ । बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति माग्दै १७ कम्पनी नियामक निकाय बीमा समिति