सेयर लगानीकर्तालाई गभर्नरको आश्वासनः नआत्तिनुहोस् बैंकमा पैसा बढेको

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैकिङ प्रणालीमा पैसा थपिदै गएको हुँदा चिन्ता नलिन बताएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोवल इनिसियसन नेपालको प्रतिनिधि

सेयर बजारमा अहिले सट्टेबाज र च्याँखे थाप्नेहरु हाबी भए

श्वेतपत्र आफैंमा यस्तो दस्ताबेज हो, जसको माध्यमबाट सरकारले जनतालाई राष्ट्रिय सरोकारको विषयमा अवगत गराउन जारी गर्छ । बेलायती प्रजातन्त्रको वेस्ट मिनिस्टर मोडल अन्तर्गत तत्काली अवस्थामा आएको संकटको जानकारी जनतालाई दिन

बामपन्थी सरकारसँग लगानीकर्ता ‘डिप्रेस’ हुँदा सेयर बजार घट्यो: पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले बामपन्थी सरकारसँग सेयर बजारका लगानीकर्ताहरु डराउँदा सेयर बजार लगातार घटेको बताएका छन् । आफ्नै निवासमा केही पत्रकारहरुसँग कुरा गर्दै महतले यसरी सेयर बजार लगातार

अर्थमन्त्रीको श्वेतपत्र र अबको सेयर बजार

अर्थमन्त्रीले सेयर बजारलाई समेत समेट्दै श्वेतपत्र सार्वजनिक गरेका छन् । घट्दो बजारमा श्वेतपत्रले केही राहत दिन सक्ने लगानीकर्ताको अपेक्षा विभिन्न सामाजिक सन्जालमा व्यक्त भएको देखिन्थ्यो । श्वेतपत्र घट्दो बजारलाई ‘युटर्न’

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको सीइओमा सबिर बादे श्रेष्ठ

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतको पदमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत्र १३ मा सम्पन्न ६८औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई प्रमुख कार्यकारी पदमा नियुक्त

इन्भेष्टर फोरमका अध्यक्ष भन्छन्- अर्थमन्त्रीले सेयर बजारको वास्तविकता बुझ्नुभयो

काठमाडौं । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारका विद्यमान समस्यारालाई राम्रोसँग बुझेको प्रतिक्रिया दिएका छन् । शुक्रबार संसदमा श्वेतपत्र प्रस्तुत गर्दै मन्त्री खतिवडाले

जोखिम बढाएको भन्दै एकल बीमा लेखको सीमा १५ प्रतिशतमा राख्न निर्देशन

काठमाडौं । केही महिना अगाडि एउटा जीवन बीमा कम्पनीमा एकल बीमा लेखको विषयलाई लिएर ठूलो हल्लीखल्ली मच्चियो । खासगरी बीमा गराउने, बीमा लेखको धितोमा कर्जा लिने र त्यसपछि त्यसलाई रद्द

कांग्रेस प्रवक्ता शर्मा भन्छन् : सेयर बजार ओरालो लाग्नु दुःखद

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सेयर बजार ओरालो लाग्नु दुःखद भएको बताएका छन् । माइक्रो ब्लगिङ साइट ट्वीटटरमा ट्ीइट गर्दै शर्माले तुलनात्मक रुपले सहज राजनैतिक वातावरण मुलुकमा विकसित

स्थानीय तहमा शाखा नखोल्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा खोल्नुपर्ने शाखाको विषयमा सिमा तोकेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन जारी गर्दै पहिलो चरणमा २४३ स्थानमा बैशाख मसान्तभित्रमा र दोस्रो चरणमा

शिवम सिमेन्टले ल्याउने भयो ५२ करोडको आइपिओ

काठमाडौं । शिवम सिमेन्टले ५२ करोड रुपैयाँको सार्वजनिक सेयर निष्कासन गर्न आवेदन दिएको छ । सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनी भित्राउने प्रयास भइरहेको समयमा शिवम सिमेन्टले आइपिओ जारी गर्न धितोपत्र