मर्जर सम्बन्धी छलफलमा उपस्थित हुन तीन बीमा कम्पनीलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीनवटा निर्जीवन बीमा कम्पनीलाई छलफलमा बोलाएको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित उच्च व्यवस्थापनका पदाधिकारीहरुलाई माघ १८ गते(बुधबार)

दुई बीमा कम्पनीलाई मिति तोकेर लेखा परीक्षण सक्न निर्देशन, लाभांश वितरण गर्न रोक

काठमाडौं । अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण

तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन वटा जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको आधारभुत

सावधिक जीवन बीमा योजनामा आकर्षक बोनसदर, कुन कम्पनीमा कति पाइन्छ ?

काठमाडौ । जीवन बीमा कम्पनीहरुले विभिन्न खाले बीमा योजना सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार म्यादी, आजीवन, एकल

बीमा कम्पनीका कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउने मार्गदर्शन अलपत्र

काठमाडौं । नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति)ले बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शन, २०७५ को मस्यौदा तयार पारेको थियो । बीमा कम्पनीका कर्मचारीको सेवासुविधामा एकरुपता ल्याउन भन्दै प्राधिकरणले

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, अब कति ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने

छोरीको विवाहमा जीवन बीमा उपहार !

धरान । सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएका छन् । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना

आइजीआइले पानीपोखरीमा ६० हजार वर्गफिटको ११ तल्ले भवन बनाउँदै

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सले पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङसहितको ११ तल्ले भवन निर्माण गरिरहेको छ । राजधानीको

एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट

दुई दर्जन बढी बालीको बीमा गर्न सकिन्छ, कति लाग्छ शुल्क, कसरी गर्ने ?

काठमाडौं । कृषि तथा पशुपन्छी व्यवसायअन्तर्गत खाद्यान्न, तरकारी, फलफूल, नगदेवाली तथा च्याउ खेती लगायतका खेतीमा जोखिमको कारणबाट उत्पन्न हुने क्षति तथा हानीविरुद्ध आर्थिक क्षतिपूर्ति प्रदान गर्न २०६९ साल माघ १