जीवन बीमा कम्पनीका कर्मचारीको बोनस ७०.१५ प्रतिशतले बढ्यो,

काठमाडौं । जीवन बीमा कम्पनीका कर्मचारीले पाउने बोनस रकम ७०.१५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्मको नाफाबाट जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि

१८.५० प्रतिशतले घट्यो अभिकर्ता कमिसन, कुन कम्पनीले कति खर्चिए ?

काठमाडौं । सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिमा बीमा अभिकर्ता कमिसनमा ६ अर्ब २० करोड २९ लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आवको सोही

बीमालेख धितो राखेर बीमितले लिए ७८ अर्ब कर्जा, कुन कम्पनीबाट कति ?

काठमाडौं । जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जा ३६.९५ प्रतिशतले बढेको छ । १८ जीवन बीमा कम्पनीहरुले चालू आवको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा ७८ अर्ब २३

स्वास्थ्य बीमा बोर्डद्वारा ६ अर्ब ९१ करोड भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ६ अर्ब ९१ करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको पुस महिनासम्ममा ६ अर्ब ९१ करोड ७१ लाख ९७ हजार १४१ रुपैयाँ

१४ निर्जीवन बीमा कम्पनीको नाफा बढ्यो, राष्ट्रिय बीमा कम्पनीले सबैलाई उछिन्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोसो त्रैमासको अवधि अर्थात पुस मसान्तसम्ममा १७ निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ३९ करोड २३ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीहरुको

नाफामा नेपाल लाइफ र सन नेपाल लाइफको छलाङ, कुन जीवन बीमा कम्पनीले कति कमाए ?

काठमाडौं । सञ्चालनमा रहेका सबै जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्मसम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । हाल बीमा बजारमा १८ वटा जीवन बीमा कम्पनीहरुले

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरको सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षहरुको समुपस्थितिमा दुवै कम्पनीका संचालक

महालक्ष्मी लाइफ पाँचौ वर्षमा प्रवेश, चैतदेखि प्रभुसँग एकीकृत कारोबार गर्ने लक्ष्य

काठमाडौं । २०७५ माघ २७ गतेबाट कारोबार शुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश गरेको छ । नेपाल बीमा प्राधिकरणले २०७९ चैत्रभित्र अनिवार्य रुपमा पुँजी वृद्धि गर्ने निर्देशन दिएपछि

बीमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित

फुङ्लिङ । जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद

रिलायबल नेपाल लाइफको नाफा २१.९० प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ७२ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको