निर्जीवन बीमा कम्पनीले गरे २० अर्बको व्यवसाय, ९

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालु आवको पुस महिनासम्ममा सञ्चालनमा रहेका १८

१० बीमा कम्पनीलाई प्राधिकरणको चेतावनी, गल्ती दोहोर्‍याए १० लाखसम्म जरिबाना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले १० वटा बीमा कम्पनीलाई चेतावनी दिएको छ । प्राधिकरणले समयमा नै विवरण उपलब्ध नगराएका तीनवटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र एक

लाभांश र मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न लुम्बिनी जनरल र सगरमाथाले बोलाए साधारणसभा

काठमाडौं । लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सले लाभांश र मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएका छन् । कम्पनीहरुले फागुन ११ गते एकैदिन साधारणसभा बोलाएका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्सको

नेपाल पुनर्बीमा कम्पनीद्वारा तीन महिनामा ४७ करोड ६१ लाख दाबी भुक्तानी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले तीन महिनाको अवधिमा ४७ करोड ६१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक, मंसिर र पुस महिनाको अवधिमा ४७ करोड ६१ लाख

सगरमाथा र लुम्बिनी जनरल मर्जरपश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स बन्ने, सीईओमा क्षेत्री

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका छन् । सम्झौतापत्रमा लुम्बिनी जनरलका अध्यक्ष मनोहर दास मुल र सगरमाथा

मर्जर सम्बन्धी छलफलमा उपस्थित हुन तीन बीमा कम्पनीलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीनवटा निर्जीवन बीमा कम्पनीलाई छलफलमा बोलाएको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित उच्च व्यवस्थापनका पदाधिकारीहरुलाई माघ १८ गते(बुधबार)

दुई बीमा कम्पनीलाई मिति तोकेर लेखा परीक्षण सक्न निर्देशन, लाभांश वितरण गर्न रोक

काठमाडौं । अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण

तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन वटा जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको आधारभुत

सावधिक जीवन बीमा योजनामा आकर्षक बोनसदर, कुन कम्पनीमा कति पाइन्छ ?

काठमाडौ । जीवन बीमा कम्पनीहरुले विभिन्न खाले बीमा योजना सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार म्यादी, आजीवन, एकल

बीमा कम्पनीका कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउने मार्गदर्शन अलपत्र

काठमाडौं । नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति)ले बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शन, २०७५ को मस्यौदा तयार पारेको थियो । बीमा कम्पनीका कर्मचारीको सेवासुविधामा एकरुपता ल्याउन भन्दै प्राधिकरणले