गुराँस लाइफको लाभांश घोषणा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । इन्स्योरेन्सको चैत ९ गते बसेको

बीमा कम्पनीहरुले शाखा कार्यालय खोल्दा बीमाको दायरा नरहेको स्थानलाई प्राथमिकता दिनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ । प्राधिकरणबाट इजाजत प्राप्त बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन आवश्यक रहेकाले बीमा ऐन, २०७९

खाद्यान्न बालीको बीमा गर्दा ८ प्रकारका जोखिमको रक्षावरण हुने, २ लाखको दुर्घटना बीमा सुविधा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले खाद्यान्न बाली बीमालेख जारी गरेको छ । खाद्यान्न बाली बीमाअन्तर्गत धान, मकै, गहुँ, जौ र कोदो बाली समेटिने प्राधिकरणले जनाएको छ । बीमा गरिएका यी

सानिमा रिलायन्स लाइफको सीईओ बन्दै शिवनाथ पाण्डे

काठमाडौं । शिवनाथ पाण्डे सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नियुक्त हुने भएका छन् । मर्जर प्रकृयामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफको सीईओ

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक–आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका

सहकारीको बचत फिर्ता आएन, बैंकको ब्याज तिर्न बिमा पोलिसी सरेन्डर

काठमाडौं । ‘बिमितले सहकारीमा बचतमा पैसा राखेका हुने रहेछन् । सहकारीबाट ब्याज आउने समय मिलाएर बिमा गरेको हुने रहेछ । सहकारीबाट आउने ब्याज र बचत गरेको पैसा निकाले बिमाको प्रिमियम

सिटिजन लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक, बीमितले २५ देखि ७५ रुपैयाँसम्म पाउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को जीवन बीमाकोषको बीमाङंकीय मूल्याङकन प्रतिवेदन बीमा प्राधिकणबाट फागुन २९ गते स्वीकृत भए अनुसार नयाँ बोनसदर

बीमा कम्पनीमा रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २४ पदमा रोजगारीका लागि आवेदन खुला गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै कम्पनीले प्रशासन, व्यवसायकतर्फ नवौं तहका लागि १/१ जना, प्रशासन सहव्यवस्थापकतर्फ ८

नाफा भएर पनि सूर्य ज्योति लाइफले किन बनायो सेयरधनीको हात खाली ?

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय लिएको हो । कम्पनीका

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ८.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि