सानिमा लाइफका यी हुन् ठूला १४ सेयरधनी

काठमाडौं । सानिम लाइफ इन्स्योरेन्समा विभिन्न १४ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् । कम्पनीमा सबैभन्दा बढी हिस्सा सानिमा बैंकको २० प्रतिशत अर्थात २८ लाख कित्ता सेयर स्वामित्व

जीवन बीमा व्यवसायको नाफा ८६% ले घट्यो

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले पाँच महिनापछि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायबाट हुने आय बढाएको र

यी हुन् रिलायन्स लाइफका ठूला ९ सेयरधनी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको ठूला सेयरधनीमा ९ व्यक्ति तथा कम्पनी रहेका छन् । सबैभन्दा बढी सिद्धार्थ बैंकको १२.५७ प्रतिशत अर्थात २६ करोड ४० लाख कित्ता रहेको छ । यस्तै

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सलाई मर्जरमा जान प्राधिकरणले दियो अन्तिम स्वीकृति

काठमाडौं । बीमा प्राधिकरणले सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति दिएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिहीबार अन्तिम स्वीकृति दिएको प्राधिकरणका कार्यकारी

७ महिनामा निर्जीवन बिमा कम्पनीले आर्जन गरे २३ अर्ब बिमाशुल्क, कुनको कति ?

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरुले २३ अर्ब ६ करोड २९ लाख ८२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । १८ वटा कम्पनीले

जीवन बिमा कम्पनीको बिमा शुल्क ३.२६ प्रतिशतले घट्यो

काठमाडौं । माघमा १८ वटा जीवन बिमा कम्पनीले ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । यो रकम पुसको तुलनामा ३.२६ प्रतिशतले कम हो ।

यी हुन् सिद्धार्थ इन्स्योरेन्सका ठूला १५ सेयरधनी, बढी हिस्सा सिद्धार्थ बैंकको

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ठूला सेयरधनीमा विभिन्न व्यक्ति तथा १५ कम्पनी रहेका छन् । इन्स्योरेन्समा सिद्धार्थ बैंकसहित विभिन्न कम्पनी तथा व्यक्ति रहेका छन् । कम्पनीमा १२ व्यक्तिको लगानी रहेको

प्रिमियर इन्स्योरेन्सको ठूला सेयरधनीमा ८ जना व्यक्ति, कसको कति ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका ठूला सेयरधनीमा विभिन्न ८ जना व्यक्ति रहेका छन् । कम्पनीको ठूला सेयरधनीमा व्यक्ति मात्रै छन् । ठूला सेयरधनीमा राम लाल श्रेष्ठसँग सबैभन्दा बढी १२.३३ प्रतिशत

दलित समुदायलाई पालिकाले गर्यो निःशुल्क स्वास्थ्य बीमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने

दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । दुई वटा बीमा कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ । मर्जरमा गएपछि प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बुधबारदेखि सेयर कारोबार रोक्का हु्न लागेको हो ।बुधबारदेखि