ज्योति विकास बैंकले सतप्रतिशत हकप्रद जारी गर्न अनुमती

काठमाडौं । ज्योति विकास बैंकले सतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमती पाएको छ । ज्योति विकास बैंकले अहिले कायम रहेको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँको चुक्ता पुँजीमा

१४ कम्पनीलाई पत्र लेख्दै बीमा समितिले भन्योः लाइसेन्स चाहिने भए २१ दिनभित्रमा आउनु

काठमाडौं । बीमा समितिले नयाँ कम्पनीको लाइसेन्स लिन आउन दर्ता भएका कम्पनीलाई पत्राचार गरेको छ । नयाँ निर्देशिका अनुसार प्रक्रिया पुर्याएर २१ दिनभित्रमा आउन १४ कम्पनीलाई समितिले आइतबार पत्राचार गरेको

एभरेष्ट इन्स्सोरेन्सले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एभरेष्ट इन्स्सोरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको संचालक समितिले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव परित गरेको हो । बीमा समितिले पारित गरेपछि

नयाँ बीमा कम्पनीले लाइसेन्स पाए, २१ दिन भित्रमा आवश्यक कागजात पेश गर्नुपर्ने

काठमाडौं । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिने भएको छ । समितिको चैत ३० गते बसेको संचालक समिति बैठकले लाइसेन्स दिने निर्णय गरेको हो । कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर

प्रभु इन्स्योरेन्सलको ५० प्रतिशत हकप्रद खुल्ला

काठमाडौं । प्रभु इन्स्योरेन्सले बुधबार चैत ३० गतेदेखि ५० प्रतिशत हकप्रद बिक्रि शुरु गरेको छ । बिक्रि आगामी जेठ २ गते बन्द हुनेछ । कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशतको

नेपाल लाइफले दियो १० दिनमै १ करोड ४६ लाख रुपैयाँ मृत्युको बीमा भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० दिनमा मृत्यु दाबी भुक्तानी दिइको छ । पोखरा लेखनाथ महानगरपालिकाका २३ नम्बर निवासी बिमित स्व. मोती बहादुर गुरुङ्गको परिवारलाई १ करोड ८६ लाख ६५ हजार

यी हुन् लाइसन्स माग्दै बीमा समितिमा दर्ता भएका २४ बीमा कम्पनी

काठमाडौं । बीमा क्षेत्रको नियामक निकायले १० दिनअघि बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका-२०७३ जारी गर्दै नयाँ बीमा कम्पनीको लाइसन्स खुल्ला गर्यो । समितिको यो नयाँ नीतिसँगै बीमा

नेपाल लाइफको स्मार्ट जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ ‘स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस’ भन्ने मूल नाराका नयाँ योजना ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले पोखरामा आयोजित एक कार्यक्रमका बीच उक्त नयाँ

सुर्या लाइफको ५ प्रतिशत बोनस पाउन सेयर किन्ने भोली अन्तिम दिन

काठमाडौं । सुर्या लाइफ लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयरको लागि भोली सोमबार (चैत २८ गते) बुकक्लोज गर्ने भएको छ । यसको मतलब ५ प्रतिशत बोनस सेयर सुरक्षित गर्न लगानीकर्ताले

नेपाल लाइफले खोल्यो पोखरामा क्षेत्रीय कार्यालय

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा क्षेत्रिय कार्यालय खोलेको छ । कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले गरे । क्षेत्रिय कार्यालयको उद्घाटन गर्दै चापागाईले जीवन बीमा क्षेत्रले आम